• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

पोखरा २१ को “प्रथम सुन्तला महोत्सव” भव्यताका साथ सम्पन्न ।


  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • पोखरा : “नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग ,स्थानीय उत्पादन पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने मुल नारासँगै पोखरा महानगरपालिका वार्ड नम्बर २१ स्थित हर्राबोटमा प्रथम सुन्तला महोत्सव२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।

    सुन्तलाको पहाड उद्घाटन गर्दै मेयर आचार्य

    Advertisement

    वर्षौ देखि विचौलीयाद्वारा हुँदै आएको बजारीकरणको रोकथाम साथै स्थानीय कृषक र उपभोक्ता बीचको दुरी घटाउने उदेश्यका साथ पोखरा महानगरपालिका वार्ड नम्बर २१ ले आयोजना गरेको उक्त महोत्सवमा पोखरा महानगरपालिका कृषि महाशाखाको संयोजन तथा वडा स्तरीय कृषि सञ्जाल पोखरा-२१ सँगको समन्वय रहेको थियो ।

    दीप प्रज्वलन

    महोत्सवको पुर्वसन्ध्यामा वडा भित्र रहेका सम्पुर्ण आमा समुह , टोल विकास समिती र विभिन्न संघ संस्थाको उल्लेखनीय सहभागिता सहित मनकामना मन्दिर देखि बाजागाजा सहित ब्यानर प्रदर्शन गरि महोत्सव आयोजना हुने स्थलसम्म झ्याकी र्‍याली ल्याइएको थियो ।

    झ्याकी र्‍याली

    झ्याकी र्‍याली महोत्सव स्थलमा प्रवेश गरेसँगै वडा अध्यक्ष दिपक सुवेदी कार्यक्रम सभा अध्यक्ष,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य विशेष अतिथि लगायत विभिन्न व्यक्तित्व संघ संस्था र राजनीतिक दलका प्रतिनिधिहरुलाई अतिथिका रुपमा आसन ग्रहण गराइ विशेष अतिथि धनराज आचार्य ज्यू बाट दीप प्रज्वलन गरि औपचारिक रूपमा महोत्सवको उद्घाटन गरिएको थियो ।

    सुन्तलाको पहाड बनाएर त्यसबाट ग्रेडिङ गरि ठुला , मझौला तथा सानो तीन तहम विभाजन गरि ए ग्रेडको सुन्तलालाई प्रती केजी १०० रुपैयाँमा उपभोक्ताहरुलाइ प्रत्यक्ष कृषक मार्फत बिक्री वितरण गरिएको थियो भने महोत्सवको आकर्षणका लागि विभिन्न स्टलमा स्थानीय सुन्तला मह समेतको व्यापार गरिएको थियो ।

    गायिका पार्वती जि.सी गायक रामजी पौडेल लगायत राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको जोडदार प्रस्तुति सँगै स्थानीय दुई विद्यालय श्री भविस्य निर्माण माध्यमिक र श्री जनचेनत माध्यमिक विद्यालयका छात्र छात्राहरुले नृत्य प्रदर्शन गरि महोत्सवको माहोललाई थप मनोरञ्जनात्मक बनाएका थिए भने अन्य विभिन्न सांस्कृतिक कार्यक्रम तथा रमाइलो खेलहरुको प्रतियोगिता समेत गरिएको थियो ।

    विगत लामो समय देखि बाहिर बाट विचौलिया आएर बजार मुल्य भन्दा कम आफुहरु द्वारा निर्धारित मुल्य दिई सुन्तला लैजाने र कृषकले आफ्नो उत्पादन अनुसारको फाइदा लिन नपाउने गतिविधि चलिरहेको अवस्थामा यश वर्ष देखि कृषक र उपभोक्ता स्वयंले प्रत्यक्ष बिक्रीवितरण गर्न पाउने वातावरण सृजना गर्ने साथै कृषकहरुको आत्मबललाई बलियो बनाउदै स्थानीय उत्पादन ,पर्यटन सँगै अर्थतन्त्रमा समेत सहयोग पुग्ने दाबी गर्दै पोखरा महानगरपालिका भित्र सबैभन्दा धेरै अर्थात ८०% सुन्तला पोखरा २१ मा उत्पादन हुँदै आएकोमा यसलाइ अझै बढाउने र सुन्तला उत्पादनमा हुने मिहेनत समस्या समाधान लगायत विविध प्रसंगमा सहकार्य गर्न पोखरा महानगरपालिका सदैव तयार रहेको मेयर धनराज आचार्यले बताएका छन ।

    पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यको कुरालाइ अझ बढाएर प्रकाश पार्दै महोत्सव तथा वडा अध्यक्ष दिपक सुवेदीले विभिन्न शिर्षकमा महानगरका ३३ वटै वडा मध्य २१ वडालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेकोमा महानगरलाई धन्यवाद दिए भने महोत्सव सफल बनाउन सहयोग गर्दै सबै क्षेत्र तथा स्थानीयहरुको उल्लेखनीय उपस्थितिको लागि आभार प्रकट गरेका थिए ।

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
    बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
    बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
    बाढीबाट बाँचेका घर्तीको रोधन : जब छोरा छोरी नै साथमा छैनन् भने बाँचेर पनि के गर्नु
    भोटेकोशीमा बाढी : ७५२ जनाको शव फेला

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.