नेकपा एमालेको नयाँ नेतृत्व चयनअन्तर्गत अध्यक्ष पदमा केपी शर्मा ओलीको विजय निश्चित भएको छ।
Advertisement
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत ल्याएका छन्।