• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ६. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ७. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • ८. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ९. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • १०. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

आठबिसकोट बसपार्क फेरी सुनसान, उद्घाटन भएको केहि महिनामै प्रयोग बिहिन बन्दै

  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • गत जेठमा उद्घाटन भएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ स्थित राडी बजारमा रहेको बसपार्क फेरी पनि प्रयोग बिहिन भएको छ। उद्घाटन भएपछी संचालनमा आएको बसपार्क केही महिनामै सुनसान बन्दै गएको छ।

    Advertisement

    आठबिसकोटमा यस अघि नर्सरी स्थित २०७९ सालमा उद्घाटन गरिएको बसपार्क लामो समय सम्म सञ्चालनमा आएको थिएन्। त्यसपछि २०८१ मा निर्माण भएको सुविधा सम्पन्न आवास सहितको नयाँ बसपार्कमा केहिदिन फाट्टफुट्ट गाडी आउजाउ गरेपनि फेरी प्रयोग बिहिन हुँदै गएको छ।

    सवारी साधनहरु अझैँपनी बजार क्षेत्रको बिच सडक र आठबिसकोट ११ को सिमबजारमा पार्किङ गरिहेका छन्। ४ करोडमा निर्माण भएको सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आएपछी पार्किङ व्यवस्थित हुने बताईएपनि बसपार्क व्यवस्थित रुपमा चल्न सकेको छैन। ३ हजार स्क्वायर मिटरको आरसीसी बसपार्क , टिकट काउन्टर, आवास,शौचालय, गेट र कम्पाउण्ड वाल सहित बनेको छ। तर गाडीहरु जथाभावी नै पार्किङ्ग गरिरहेको बताईन्छ।

    पुरानो बसपार्क अर्थात नर्सरीमा गाडी पार्किङ गर्न असुरक्षित भएको भन्दै यातायात व्यवसायीहरुले उक्त बसपार्कमा पार्किङ गर्न छाडेका थिए । तर अहिले ठाटीखोला नजिकै अर्को सुविधा सम्पन्न काउन्टर र आवास सहितको बसपार्क निर्माण हुँदा पनि यातायात व्यवसायीहरुले अटेरी गर्दै आएका छन्। अहिले वसपार्कमा केटाकेटी खेल्ने र क्रिकेट खेलमैदानमा परिणत भएको स्थानीयको भनाई छ।

    वडा नम्वर-९ का वडा अध्यक्ष जनक बहादुर बटालाका अनुसार पार्किङ व्यवस्थितका लागी बनाइएको बसपार्क प्रयोग बिहिन बन्दै गएको बताए। उनले उज्यालोपाटी सँग भने,मैले कार्यपालिकामा बारम्बार कुरा उठाउँदै आएको छु। बसपार्क व्यवस्थित गर्न कार्यविधि पनि बनेको छ। तर कार्यविधि लागू हुनसकेको छैन। वडाले मात्रै गरेर सम्भव छैन। नगरपालिकाको चासो नभएको हो की ? ध्यान नपुगेको हो। मैले बारम्बार प्रश्न उठाउँदा पनि गम्भीर भएको देखिएन।

    आठविसकोट नगरपालिका बसपार्क व्यवस्थापन कार्यविधि २०८२ बनेको छ। कुनै पनि स्थानीय तहको कार्यविधि,कानुन स्थानीय राजपत्रमा प्रकाशित भएपछी लागू हुने कानुनी प्रावधान छ। तर उक्त कार्यविधि भने ६ महिना सम्म लागू हुन् सकेको छैन। २०८२/०३/०९ गते कार्यपालिकाले पारित गरेको सो कार्यविधि २०८२/०३/१२ गते प्रमाणीकरण भएको थियो।

    • आठबिसकोट बसपार्क
    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ६.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.