• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ७. आमा : ममताकी महासागर

  • ८. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • ९. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • १०. पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

जेन्जी आन्दोलनपछि चर्चामा डा.सुनिल शर्मा


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • काठमाण्डौं। राजनीतिमा प्रवेश गर्नुअघि नै चिकित्सा क्षेत्रमार्फत जनताको दुःख–सुखमा सहभागी बनेका शर्माले मोरङ सहित पूर्वी नेपालमा स्वास्थ्य पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् । सेवाभाव र जनसम्पर्कले उनलाई राजनीतिमा स्थापित हुन सहयोग पु¥याएको छ । नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका शर्माले पार्टीभित्र युवा, व्यवसायी र पेशागत वर्गसँग बलियो सम्बन्ध निर्माण गरेका छन् ।

    Advertisement

    मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा जेन्जी आन्दोलन पछी अझ सामाजिक क्षेत्रमा सक्रियम रुपमा लागी परेका छन ।

    शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेर नेपाली जनतालाई सक्षम बनाउन सक्ने गरी सरकारी पक्षले आफनो योजनालाई अगाडि बढाउनु पर्ने उनले बताए । विशेषगरी ग्रामीण भेगमा स्वास्थ्य सेवा सुधार, युवालाई स्वदेशमै रोजगारी र कृषिमा आधुनिकीकरण उनका प्राथमिकतामा रहेका छन्। स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर विकासका काम अघि बढाउने प्रतिबद्धता उनले पटक–पटक संसदमा दोहो¥याउँदै आएका छन्।

    जनतामाझ सरल, पहुँचयोग्य र काम गर्ने नेताको छवि बनाएका शर्माको राजनीतिक यात्रा सेवाबाट नेतृत्वतर्फ उन्मुख भएको थियो । जनताको दुःख–सुखमा सधैं साथ दिँदै आएका डा. सुनिल शर्मा पछिल्लो समय जनतामाझ झन् लोकप्रिय बन्दै गएका छन् । स्वास्थ्य सेवा, सामाजिक सहयोग र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै अगाडि बढेका डा शर्मा बिरामीको सेवामा निरन्तर सक्रियता देखाइरहेका छन् ।

    भाग्य मा भन्दा कर्ममा विश्वास गर्ने उनी जेन्जीको आन्दोलन पछी जनतामा आएको निरासालाई जनताले पाएका दुख र पिडामा महलम लगाउन लागी परेका छन । सरल स्वभाव भएका उनी विरामीको उपचारका क्रममा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहजीकरण गर्ने, समयमै परामर्श दिने र आवश्यक सहयोग जुटाइदिने कार्यमा डा. शर्मा अग्रसर देखिन्छन । आफु पनी सामान्य परिवारबाट राजनिती र मेडिकल व्यावसायमा आएको स्मरण गर्दै आफुले गरिवी र पैसाको अभावमा रहेको पिडा बुझेको उनी बताउछन ।

    सामान्यदेखि जटिल स्वास्थ्य समस्यासम्मका बिरामीलाई सहज पहुँचमा उपचार उपलब्ध गराउने उनको प्रयासले धेरैको मन जितेको छ । अस्पतालमै मात्र सीमित नभई समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नु, निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नु र आपत्कालीन अवस्थामा तत्काल सेवा प्रदान गर्नु उनको कार्यशैलीको विशेषता हो।

    स्थानीय बासिन्दाहरूका अनुसार डा. शर्मा बिरामीलाई केवल रोगीका रूपमा होइन, परिवारका सदस्यझैं माया र सम्मानका साथ व्यवहार गर्छन्। यही मानवीय दृष्टिकोणका कारण उनी जनतामाझ भरोसाको प्रतीक बनेका छन्। समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै स्वास्थ्य सेवालाई जनमैत्री बनाउने उनको प्रतिबद्धता सराहनीय छ ।

    सेवाभाव, समर्पण र निरन्तरताका साथ अगाडि बढिरहेका डा. सुनिल शर्माको सक्रियताले स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। जनताको भरोसा र समर्थनसहित उनले आगामी दिनमा पनि जनहितका कामलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

    • सुनिल शर्मा
    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.