• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गुल्मिबाट सागर ढकाल निर्वाचित

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ३. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ४. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ५. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ६. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ७. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ८. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ९. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • १०. सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

अदानचुलीका सडक स्तरोन्नति गरिँदै


  •   शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
  • हुम्ला । अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फ गाडदेखि श्री नगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ ।

    Advertisement

    सडकको ट्र्याक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो ।गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गल्फ गाडदेखि गाउँपालिका केन्द्र श्री नगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भए लगत्तै निरन्तर रूपमा काम भइरहेको छ ।

    कर्णाली करिडोरको सडक निर्माण गरिएको स्थान (जिरो पोइन्ट) गल्फ गाडबाट सुरु भएर श्रीनगरस्थित गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने स्थान नजिकैको मोडसम्म करिब नौ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने भएको छ

    अहिले गल्फ गाडबाट सडक चौडा बनाउने, ग्याविन लगाउने, नाला खन्ने काम स्काभेटर र कामदारबाट धमाधम भइरहेको छ । आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको लम्बाई नौ दशमलव नौ किलोमिटर रहेको छ ।

    गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले काममा केही ढिलाइ हुने देखिएपछि दुई सिफ्टमा सडकको स्तरोन्नति गर्ने काम अगाडि बढाउने विषयमा निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए । उक्त सडकको स्तरोन्नति गर्ने काम पूरा भएपछि कालोपत्रको काम सुरु गरिनेछ ।

    शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मिबाट सागर ढकाल निर्वाचित
    रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै
    रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी
    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ३.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ४.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    भर्खरै

    • १.
      गुल्मिबाट सागर ढकाल निर्वाचित

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ४.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ५.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ६.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ७.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ८.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.