• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

सार्वजनिक विदाको दिन उज्यालो युवा क्लबकाे नेतृत्वमा मेलाको फाेहर व्यवस्थापन

  •   बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • सल्यान जिल्लाकाे अन्तिम संगम ब्राथमा धार्मिक एवम् पर्यटकीय गन्तव्य रहेको छ। यहाँबाट रुकुम काे सिस्ने लगायत अन्य हिमालयन दृश्य र उच्च पहाडी तथा समथर भूभाग सहजै अवलोकन गर्न सकिन्छ। यहाँ हरेक वर्ष मंसिर शुक्ल द्धादशीका दिन मेला लाग्ने गर्छ। एकादशीमा ब्राथमा ब्राह पुजा गर्ने प्रचलन रहेको छ।यहाँ सल्यान रुकुम राेल्पा र दाङ सम्म बाट मेला भर्न आउने गरेको पाइन्छ। आज स्थानीय उज्यालो युवा क्लबकाे नेतृत्वमा शिक्षक, किसान र ब्यापारीकाे उपस्थितिमा फाेहर संकलन गरिएको सचिव घनराज खड्काले बताउनु भएको छ।

    Advertisement

    गत मंसिर १६ गते लागेको मेलामा हजारौँ भक्तजन र पर्यटकहरू भेला भएका थिए। तर मेलापछि सो क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा प्लास्टिक जन्य पदार्थ र अन्य फोहर जमेर वातावरणीय समस्या देखिएको थियो।

    आज गरिएको अभियानले ती फोहोरहरू संकलन गरी उचित स्थानमा व्यवस्थापन गरिएको छ। क्लबका सचिव घनराज खड्का अनुसार मेलापछि फोहोर व्यवस्थापनमा ढिलाइ एवम् ब्यवस्थापन समितिले बेवास्ता गरेकाे र अबदेखि मेलापछि तुरुन्त सरसफाइ अभियान सञ्चालन गर्ने योजना तयार गरिएको बताउनु भयो। उहाँका अनुसार “ब्राथमा लेख धार्मिक सम्पदा मात्र नभएर पर्यटकीय आकर्षण पनि भएकाले यसलाई सफा र व्यवस्थित राख्न सबैको जिम्मेवारी भएको बताउनु भयो ।

    स्थानीय युवा क्लबका सचिव घनराज र सदस्य अर्जुन खड्का शिक्षक गणेश र राम प्रकाश खड्का किसान प्रेमबहादुर खड्का र ब्यापारी रमेश खड्काले मेलापछि गरिएको सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएका छन्। उनीहरूले हरेक वर्षको मेला सकेपछि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

    ब्राथमा लेक क्षेत्र धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको संगम स्थल मानिन्छ। यो पछि समय पर्यटन आउजाउ गर्ने राप्ती राज मार्गको काखैमा रहेको छ।स्थानीय तहको सक्रियता र जनसहभागितासँगै यस क्षेत्रलाई स्वच्छ, आकर्षक र दिगो पर्यटनस्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

    • उज्यालो कलव
    • सल्यान
    बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.