• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ८. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा गरेपछी बर्खास्त गरि कारबाही गर्न माग

  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । चुनावी सरकारका तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले पद त्याग नगरी चुनावी मैदानमा उत्रिने घोषणा गरेसँगै राजनीतिक विवाद उत्पन्न भएको छ। यस विषयमा जेन्जी मुभमेन्ट नेपालले कडा प्रतिक्रिया जनाउँदै सरकारको वैधता र नैतिकता माथि प्रश्न उठाएको छ।

    Advertisement

    जेन्जी मुभमेन्टले जारी गरेको वक्तव्यमा भनिएको छ कि मन्त्री पदलाई ढाल बनाउँदै चुनावमा जान खोज्नु लोकतन्त्र, नैतिकता र जेन्जी विद्रोहमा रगत बगाएका युवाहरूको बलिदानमाथिको प्रत्यक्ष घात हो। यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा दिएको “कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो” भन्ने अभिव्यक्तिले वर्तमान सरकारको निर्भरता र सत्ता कब्जा पुष्टि गरेको पनि वक्तव्यमा उल्लेख छ।

    वक्तव्यमा भनिएको छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुलमान घिसिङविरुद्ध दर्ता भइसकेका भ्रष्टाचारका मुद्दाहरू र भारतसँग कमिसन लिएर ४३ करोड रुपैयाँको राष्ट्रिय क्षति हुनेगरी गरिएको विद्युत् सम्झौताको तथ्यले पनि उनका पदमा बस्ने कारणलाई स्पष्ट पार्ने गरेको छ।

    जेन्जी मुभमेन्टले चेतावनी दिँदै कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गर्नुपर्ने र मन्त्री पदको दुरुपयोग गर्दै चुनावी प्रक्रियालाई कब्जा गर्ने प्रयास अस्वीकृत गर्न राज्य संयन्त्रले ढिलाइ गर्नु हुँदैन भन्ने धारणा राखेको छ। यससँगै, मुभमेन्टले भनेको छ कि सुशीला कार्कीले जेन्जी विद्रोह अपहरण गरेर बनाएको सरकारले आफ्नो वैधता गुमाइसकेको छ।

    जेन्जी मुभमेन्ट नेपालले स्पष्ट पार्दै देशमा कुशासन अन्त्य, सत्ता कब्जाको अन्त्य र नयाँ पुस्ताको बलिदानबाट देशको नयाँ युगको सुरुवात हुने बताएर ऐतिहासिक चेतावनी जारी गरेको छ।

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा
    आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

    • २.
      आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    • ३.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    • ४.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ५.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ६.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ७.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ८.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.