दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
Advertisement
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।