नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समुहले काठमाडौ मा आयोजना गरेको सर्वपक्षीय सरकार गठनको माग सहितको विशाल प्रदर्शनमा बोल्दै महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रपती रामचन्द्र पौडेललाई सरकार सर्वपक्षीय रुपमा गठन गर्न चेतावनी दिएका छन।
Advertisement
आज भृकुटीमण्डपमा आयोजित सो कार्यक्रममा चन्दले सुन्नुहोस,तालुमा आलु फलेका रास्ट्रपती,आफ्नो घर जलेर पनि बाँचेका राष्ट्रपति ,क्षमताले होईन । दयाले भएका राष्ट्रपति भन्दै संविधान विपरित गठन भएको सरकार भङ्ग गरेर सर्वपक्षीय अन्तरिम सरकार बनाउन सुझाव दिएका हुन् ।
उनले अहिले नेपालमा पार्टी एकताको हावा चलेको र सोही हावाले एकताको दियो निभाउने बताए । पार्टी एकताले मुलुकलाई सही दिशामा लिन्छ म तर यहाँ त पार्टी एकता मफेसन भैसक्यो । उनले भने ।