नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।
Advertisement
सुनको मूल्य बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोहि मूल्य कायम भएको हो ।
चाँदीको मूल्य भने सामान्य बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम थियो ।