नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
दुई दिन अघि सम्म दुई लाख ५३ हजार रुपैयाँ मा कारोबार भैरहेको सुनको मुल्य एक सातामा मै १४ हजार रुपैयाँ घटेको हो।