अनामनगरस्थित स्टुडिओमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ।
उनको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए।