नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार पाच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज पनि बढ्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?
आज पनि बढ्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?
तपाईको प्रतिक्रिया