काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य हाल सम्मकै उच्च, आज एकैदिन २४ सय बढ्यो
सुनको मुल्य हाल सम्मकै उच्च, आज एकैदिन २४ सय बढ्यो
तपाईको प्रतिक्रिया