• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईद्वारा मन्त्री महावीर पुनलाई ३० बुँदे सुझावपत्र

"“मैले सुरु गरेका योजना तुरुन्तै लागू गर्न सकिने विश्वास छ” "

  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वर्तमान मन्त्री महावीर पुनलाई शिक्षा क्षेत्र सुधारका लागि विस्तृत ३० बुँदे सुझावपत्र पठाएकी छिन्।

    Advertisement

    भट्टराईका अनुसार मन्त्री पुनले फोनमार्फत आफ्नो कार्यकालमा सुरु भएका काम, योजना र निर्देशनबारे सुझाव पठाउन आग्रह गरेका थिए।
    उनले फेसबुकमार्फत लेखेकी छिन्, “मन्त्री महावीर पुनले सुरु गरेका योजना, काम र निर्देशनबारे सुझाव पठाउन अनुरोध गर्नुभयो। वहाँप्रति आभार र कृतज्ञता व्यक्त गर्दै मैले आफ्नो कार्यकालमा बनेका अध्ययन, सुझाव र आधार तयार भएका केही कार्ययोजना पठाएकी छु, जसलाई तुरुन्तै वहाँले लागू गर्न सक्नुहुनेछ भन्ने विश्वास छ।”

    मुख्य १० प्रमुख बुँदाहरू :

    १. विदेशी सम्बन्धन प्राप्त विश्वविद्यालयका कलेजहरू : ५९ मध्ये १३ मात्र मापदण्डअनुसार, बाँकीलाई तुरुन्त निर्देशन दिनुपर्ने सुझाव।
    २. शैक्षिक परामर्शदातृ संस्था : अनिवार्य नविकरण प्रणाली लागू, नियमावली तयार, रेकर्ड अद्यावधिक।
    ३. किताब नीति : अन्तिम मस्यौदा अदालतमा विचाराधीन।
    ४. CTEVT सुधार : गुणस्तर प्रत्यायन नियमावली तयार, पाठ्यक्रम पुनरावलोकनको आवश्यकता।
    ५. विद्यालय दरबन्दी पुनरावलोकन : असमान वितरण अन्त्यका लागि तुरुन्त कार्यान्वयनको माग।
    ६. त्रिवि र संस्कृत विश्वविद्यालयको जग्गा छानबिन प्रतिवेदन : सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयको अनुमति आवश्यक रहेको उल्लेख।
    ७. परीक्षा सुधार योजना : राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रबीच समन्वयमा नयाँ कार्ययोजना तयार।
    ८. डिजिटल डाटाबेस : विदेशमा रहेका विद्यार्थी र विश्वविद्यालयबीच समन्वयका लागि डिजिटल संयन्त्र निर्माणको प्रस्ताव।
    ९. विद्यालय पाठ्यक्रम पुनरावलोकन : अस्पष्टता र भाषागत त्रुटि सच्याउन निर्देशन।
    १०. अनिवार्य तथा निशुल्क शिक्षा ऐनको कार्यान्वयन : तीन तहको लगानी साझेदारी र संघीय कोष निर्माण आवश्यक।

    भट्टराईले थप बुँदाहरूमा शिक्षक सरुवा, भर्चुअल कक्षा, विशेष परीक्षा प्रणाली, वाल विकास शिक्षा, सामुदायिक विद्यालयमा निःशुल्क सेवा, छात्रवृत्ति व्यवस्था, निजी विद्यालय नियमन र शिक्षकहरूको सामाजिक सुरक्षा लगायतका विषयमा ठोस सुझाव दिएकी छन्।

    उनले आफ्नो कार्यकालमा तयार भएका अधिकांश योजना अदालतको मुद्दा, राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण अपूर्ण रहेको बताएकी छिन्।

    सुझावपत्रमा उनले लेखेकी छन् —
    “म विश्वास गर्छु, वर्तमान मन्त्री महावीर पुनले यी योजनाहरूलाई अद्यावधिक गरी तुरुन्तै लागू गर्न सक्नुहुन्छ भने शिक्षा क्षेत्रमा गुणात्मक रुपान्तरण सम्भव छ।”

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.