नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मुल्य घट्यो
आज सुनको मुल्य घट्यो
तपाईको प्रतिक्रिया