• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

आज घट्यो सुनको मुल्य

विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

आज सुनको मुल्य घट्यो

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ३. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ४. सुनको मुल्यमा भारी वृद्धि

  • ५. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ६. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ९. फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

  • १०. आज सामान्य बढ्यो सुनको मुल्य

प्रकाशकीय: हामी दोस्रो वर्षमा प्रवेश


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • प्रिय पाठक, शुभेच्छुक तथा समर्थक महानुभावहरू,

    Advertisement

    आज उज्यालोपाटीले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ। यो खुसी तपाई पाठक समक्ष बाढ्न पाउदा हामीलाई थप उर्जा मिलेको छ । यो छोटो तर महत्त्वपूर्ण यात्रामा हामीसँग हातेमालो गर्दै अघि बढ्नु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूको विश्वास, माया र सुझावले नै उज्यालोपाटीलाई निरन्तर अगाडि बढ्न ऊर्जा प्रदान गरेको छ।

    गएको १ वर्षमा हामीले तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिंदै डिजिटल माध्यममार्फत तपाईँहरूसम्म पुग्ने प्रयास गरेका छौँ। पाठकको बढ्दो सहभागिता, समाजमा देखिएको सकारात्मक प्रभाव र हामीमाथि प्रकट भएको विश्वासले हाम्रो लक्ष्यलाई अझ स्पष्ट बनाएको छ। आजकै दिन एकवर्ष पहिले असोज ८ गते हामिले उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली द्वारा सञ्चालनमा ल्याएको उज्यालोपाटी डटकम आज दोस्रो वर्षमा प्रवेश गरेको छ ।

    अबको यात्रामा, हामी अझ बढी जिम्मेवार, समयानुकूल र पाठकमैत्री पत्रकारिता गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ। गुणस्तरीय समाचार सामग्री, विश्लेषणात्मक लेख र समाजलाई प्रेरित गर्ने कथा प्रस्तुत गर्ने दिशामा उज्यालोपाटी निरन्तर लागिरहनेछ। साथै, तपाईँहरूको सुझाव र आलोचनालाई हामी सधैँ स्वागत गर्नेछौँ।

    अन्त्यमा, हामी अझै थप संवेदनशील बन्दै पाठकहरूको चाहना र बढ्दो माग अनुसार श्रव्यदृष्य सामग्री, मल्टिमिडिया, अन्तरक्रिया हाम्रो पहिलो प्राथमिकतामा रहेका छन्। यो गौरवमय एक वर्षे यात्रा र हाम्रो सफलताको एक वर्षमा हामीलाई सहयोग गर्नुहुने पाठक,, विज्ञापनदाता, शुभेच्छुक , पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं । हामी सधैँ तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै यहाँहरु सँगै अगाडी बढ्ने प्रण गर्दछौँ ।

    प्रकाशक

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला
    कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
    आज घट्यो सुनको मुल्य
    विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      सुनको मुल्यमा भारी वृद्धि

    • ५.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ६.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

    • २.
      कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ३.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

    • ४.
      आज घट्यो सुनको मुल्य

    • ५.
      विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    • ६.
      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.