• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ६. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ७. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • ८. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ९. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • १०. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

उज्यालोपाटीको पहिलो वर्ष : हाम्रो बाटो, हाम्रो संकल्प

"आज बाट हामी दोस्रो वर्षमा प्रवेश "

  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • सम्पूर्ण पाठकवर्गलाई उज्यालोपाटी परिवारको तर्फबाट हार्दिक अभिवादन !

    Advertisement

    आज हामीले उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली द्वारा सञ्चालित उज्यालोपाटी डटकमको पहिलो वर्ष पूरा गरेका छौँ। यो सुखद अवसरमा हामी तपाईहरु प्रति आभारी छौँ । छोटो तर महत्त्वपूर्ण र गौरवमय यात्रामा हामीले अनेक चुनौती र अवसर अनुभव गर्‍यौँ। पाठकवर्गको विश्वास, सहयोगीहरूको योगदान र सम्पूर्ण टिमको निरन्तर प्रयासका कारण आज दोस्रो वर्षमा लागेका छौँ । हाम्रो एक वर्षे पाईला कठिनाई सँगै अवसरका बिच बित्यो ।

    यहाँहरुको अथाह प्रेम, विश्वास र सहकार्यका लागी हामी सधैँ कृतज्ञ छौँ। गत वर्ष २०८१ असोज ८ गते देखि हामी सार्वजनिक भएका थियौँ । हालसम्म यात्रा चुनौतीपूर्ण रह्यो।
    भारी वर्षा, बाढी–पहिरो, सहकारी घोटाला, शिक्षा ऐनविरुद्ध शिक्षक आन्दोलन, राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शन हुँदै हालैको जेनजी आन्दोलन सम्म देश निरन्तर घटनाबहुल रह्यो। यी सबै घटनाले हजारौँ जनताको जीवन प्रभावित पारे, राज्यका संरचनामा प्रश्न उठाए र सामाजिक असन्तोषलाई सडकसम्म ल्याए। यी कठिन घडीमा जनतालाई सत्य सूचना र विश्वसनीय खबर उपलब्ध गराउनु सञ्चारमाध्यमहरूको पहिलो कर्तव्य हो भन्ने विश्वासमा हामी दृढ रह्यौँ।

    उज्यालोपाटीले बाढी–पहिरोमा पीडितको आवाजलाई प्रमुखता दियो, सहकारी घोटालामा सर्वसाधारणको पीडा उजागर गर्‍यो, शिक्षा क्षेत्रका मागलाई तथ्यका आधारमा प्रस्तुत गर्‍यो र आन्दोलनमा उठेका प्रश्नलाई निष्पक्षतापूर्वक जनतासम्म पुर्‍यायौँ। हामीले न त विपदको त्रासलाई लुकायौँ, न त आन्दोलनको आवाज दबायौँ । दुवैलाई यथार्थका साथ तपाईँहरूसम्म पुर्‍याउने प्रयास गर्‍यौँ।

    हाम्रो प्रतिबद्धता स्पष्ट छ । जनताको पक्षमा, तथ्यमा आधारित पत्रकारिता । कुनै पनि विपद वा आन्दोलनले हाम्रो कलम र आवाजलाई रोक्दैन। बरु, यस्ता चुनौतीपूर्ण घडीमा नै सञ्चारमाध्यमको आवश्यकता अझ बढी हुन्छ भन्ने प्रमाणित गर्न हामी निरन्तर लागिरहेका छौँ।

    गत एक वर्षमा हामीले पत्रकारिताको मूल मूल्यहरू सत्य, तथ्य र निष्पक्षतालाई आधार बनाएर समाचार तथा विचार प्रस्तुत गर्ने प्रयास गर्‍यौँ। सजिलो बाटो होइन, तर आवश्यक बाटो यही हो भन्ने हाम्रो आस्था अटल छ। हामीले डिजिटल पत्रकारिताको नयाँ अभ्यासलाई आत्मसात गर्दै, सूचना प्रवाहलाई छरितो, पहुँचयोग्य र जिम्मेवार बनाउन खोजेका छौँ। प्रतिस्पर्धी र चुनौतीका रुपमा रहेको नेपाली अनलाईन पत्रकारिता लाई हामीले ब्रेकमा हतार होईन्। तथ्यमा निडर भएर अगाडी बढ्ने प्रण गर्यौँ ।

    हाम्रो यात्रा यत्तिमै सीमित छैन्। समाजलाई सही सूचना, विचार र दिशा दिन सक्षम बन्न अझै धेरै गर्न बाँकी छ। हामीले नीतिगत मुद्दा, जनताको सरोकार, लोकतान्त्रिक मूल्य र समाजको सुशासनमा योगदान पुर्‍याउने पत्रकारिता गर्नुपर्ने जिम्मेवारीलाई गम्भीरताका साथ लिएका छौँ । आगामी दिनमा उज्यालोपाटीले अझै सशक्त सम्पादकीय दृष्टिकोण प्रस्तुत गर्ने, विविध आवाजलाई ठाउँ दिने, र नयाँ पुस्ताका पाठकहरूसँग अझ नजिक हुने लक्ष्य राखेको छ। प्रीय पाठकवर्ग, तपाईँहरूको विश्वास हाम्रो सबभन्दा ठूलो सम्पत्ति हो। यही विश्वासलाई आधार बनाएर हामी निरन्तर अघि बढ्नेछौँ।

    हार्दिक धन्यवाद !
    सम्पादक

    • उज्यालो पाटी
    • वार्षिक उत्सव
    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ६.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.