माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी पुस्ताका युवाहरूको माग बमोजिम प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधानको पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
Advertisement
संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गर्नुपर्ने समय आएको बताए । शुक्रबार नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गरेको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै यस्तो बताए ।
उनले भने,’संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गरिनुपर्दछ ।