नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
आइतबार स्थानीय बजारमा सुन तोलामा दुई लाख १५ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।