नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मुल्य दुई हजार ५७० कायम भएको छ ।
Advertisement
गत शुक्रबार एक तोला सुन दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो ।