• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

वास्तविक जेनजी मिराज कहाँ छन? दलाई लामा देखि भारत, चिन र नेपालका बिचौलियाहरु सँगको सम्बन्ध भएका गुरुङ हाबी

"जेनजी आन्दोलनको जस लिएका गुरुङको संस्थाको सम्बन्ध नेपाली बिचौलिया देखि फ्री तिब्बत अभियान सम्म  "

  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । जेनजी आन्दोलका वास्तविक नेतृत्व गरेका मिराज ढुंगाना अहिले गुपचुप छन्। भदौ २३ र २४ गते भएको १३ देखि २८ वर्ष उमेर समुहका युवा पुस्ताको आन्दोलनमा घुसपैठ हुँदा ५१ जना युवा मारिएका थिए । जेनजी आन्दोलनको सुरुवाती बाट बाहिर देखिएका ढुंगाना एकाएक हराए ।

    Advertisement

    जेनजीको नेतृत्व बिच झडप पनी भयो । अहिले आन्दोलनको जस हामी नेपाल नामक संस्था र त्यसका अध्यक्ष सुधन गुरुङले लिएका छन्। आन्दोलन सुरुहुनु भन्दा पहिले जेनजी लिडर मिराज ढुंगाना सहितका युवाहरु दुर्गा प्रसाईलाई भेटेर हाम्रो आन्दोलनमा सहभागी नहुनुहोला भनेका थिए । प्रसाई सहितको तस्विर सञ्जालमा बाहिरिएको थियो । अघिल्लो दिन शान्तीपुर्ण भएको आन्दोलनको दोस्रो दिन घुसपैठका कारण देश नै जलेर खरानी भयो ।

    जेनजीका नेतृत्व गर्ने युवाहरु पनी हराए। हिजो मात्रै तिनै ढुंगनाले आफुलाई ज्यानमार्ने धम्कि आएकाले आफु बन्दक भएको र मोबाइल समेत स्विच अफ गरेको भिडियो मार्फत जानकारी दिएका छन्। तर यता आन्दोलनको जस भने एक संस्थाले लिइरहेको छ । ढुंगानाले आफुलाइ अनेत्र कतै लिएर राखेका कारण आफु उपस्थित हुन नसकेको भिडियो मार्फत खुलाएका छन्।
    यी हुन् सस्थाका सहयोगीहरु

    यता आफुलाई जेनजी आन्दोलनको नेतृत्वकर्ता दाबी गर्ने सुधन गुरुङ र उनको संस्था हामी नेपाल भारत, चिन र नेपालका बदनामी खेप्दै आएका बिचौलियाहरुको समेत सम्बन्ध रहेको पाईएको छ । नितान्त सामाजिक सेवा गर्ने भनेर दर्ता भएको हामी नेपाल राजनैतिक संरक्षण र स्वतन्त्र तिब्बत अभियानमा समेत जोडिएको छ । त्यही संस्थाका अध्यक्ष गुरुङ अहिले जेनजी आन्दोलनको मुख्य लिडर बनेका छन्।

    २०७२ सालको भुकम्प अघि रात्रीकालिन व्यवसाय रेष्टुरेन्टमा डिजेको रुपमा काम गर्ने सुधन गुरुङ आफ्नो सन्तान भुकम्पबाट गुमाएपछी भुकम्प प्रभावितहरुको काममा लागेर संस्थालाई बैधानिक बनाएको देखिन्छ । ३८ वर्षिय गुरुङको नागरिकता पनी भारतीय हो । भनेर विवाद उठेको छ । उनले केही वर्ष पहिले राजनीतिमा लाग्ने समेत स्वघोषना गरेका थिए। आन्दोलन सुरु भएपछी सक्रिय भएका गुरुङ भदौ २२ गतेदेखि सामाजिक सञ्जालमा भिडियो सामग्री राख्न थाले।

    सोमबारको आन्दोलनमा निषेधित क्षेत्र तोड्न लाग्दा भएको फायरिङबाट सोही दिन दिउँसो १९ जनाको मृत्यु भयो । मिराज एकाएक गायब भए भने गुरुङ आन्दोलनको जस लिएर हाबि भए । त्यही दिनदेखि मिराजलाई प्रहरीले खोजीकार्य गरेको थियो । तर गुरुङ प्रहरीको निगरानीमा रहेनन्। आन्दोलनको खाका तयार बनाएर आन्दोलन सफल बनाएका मिराज भने अझैपनी सार्वजनिक भएका छैनन्। उनले सामाजिक सञ्जालमा भिडियो मार्फत आफुलाई थ्रेट आएका कारण भुमिगत हुनपरेको बताएका छन्।

    • जेनजी आन्दोलन
    • नेतृत्व
    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.