काठमाडौंसहित देशभरका शैक्षिक संस्था भोलिबाट खुल्ने भएका छन् ।
Advertisement
काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका कारण ठप्प भएका विद्यालयहरू खोल्ने र पर्सिदेखि पठनपाठन सुचारु गर्न निर्देशन दिएको हाे ।
काठमाडौं बाहिरका कतिपय स्थानीय तहहरूले पनि भोलिबाटै पठनपाठन सुरु गर्ने निर्णय गरेका छन् ।
