नेकपा माओवादी केन्द्र आठबिसकोट नगर समिति रुकुम पश्चिमले भदौ २८ गते १४ वटै वडाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
Advertisement
१८ गते बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र ) आठबिसकाेट नगरसमिति कार्यालयकाे बैठक ले आगामी २८ गते एकै साथ वडाहरुको अधिवेशन गर्ने निर्णय गरिएको नगर समितिका सचिव दलजित नेपालीले जानकारी दिए ।
उनका अनुसार वडा अधिवेशन सम्पन्न गर्ने गरि प्रदेस समिति र जिल्ला समितिका पदाधिकारीहरुलाई कार्य बिभाजन गरिएको छ ।