नजिकिदै गरेको दशैंका लागि नयाँ नोट साट्न पर्खिनुभएको छ । राष्ट्र बैंकले यो वर्ष पनि नयाँ नोटभन्दा पनि ‘सुकिला नोट’ वितरण गर्ने जनाएको छ ।
Advertisement
‘सुकिला नोट’ साट्न चाहनेका लागि राष्ट्र बैंकले २९ भदौ देखि १० असोज सम्मको समय दिएको छ।
