• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

नेपाललाई भारतको जवाफ : लिपुलेक मार्ग दशकौँदेखि चल्दै आएको बाटो हो, कुनै नयाँ विकास होइन

आज यी ठाउँमा भारी वर्षाको सम्भावना

खल्तीबाट अध्यादेश

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ६. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

हिमाली जिल्ला डोल्पाको दुर्गम धो गाउँमा इलाका प्रशासन

"तीन दिन पैदल हिडेर सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य "

  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । देशकै दुर्गम र उच्च हिमाली क्षेत्र मानिने डोल्पा जिल्लाको माथिल्लो बस्तीमा अब स्थानीयले नागरिकता, राहदानी, सिफारिस जस्ता प्रशासनिक सेवा पाउन जिल्ला सदरमुकाम सम्मको लामो यात्रा गर्नुपर्ने छैन। नेपाल सरकार गृह मन्त्रालयले डोल्पो बुद्ध गाउँपालिका–१ स्थित धो उपत्यकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले माथिल्लो डोल्पाका दुर्गम क्षेत्रहरूमा सेवा सुविधा पुर्‍याउन इलाका प्रशासन कार्यालय स्थापनाको तयारी थालेपछी त्यस क्षेत्रका स्थानीयमा खुसीयाली छाएको छ ।

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको संगठन र व्यवस्थापन सुधारका लागि २३ नयाँ इलाका प्रशासन कार्यालय थप्ने प्रस्ताव प्रशासन समितिमा पठाएको छ ।

    गृह मन्त्रालयका अनुसार, यो कदम सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म लामो दूरी तय गर्न नपरोस् भनी सेवा प्रवाह सरल र सहज बनाउन उठाइएको हो । दुर्गम भौगोलिक बनावट, सीमित यातायात सुविधा र लामो दुरीका कारण माथिल्लो डोल्पाका बासिन्दालाई साना प्रशासनिक कामका लागि हप्ता–हप्तासम्म सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो। अब इलाका प्रशासन कार्यालय गाउँमै रहने भएपछि सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ ।

    डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङ भन्छन, प्रशासनिक कामको लागि तीन दिन हिडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता छ । अब गाउँमै प्रशासन हुनु “संघीयता कार्यान्वयनको यो साँचो अभ्यास हो,” अध्यक्ष गुरुङले भने, “अब माथिल्लो डोल्पाली जनताले आफ्नै गाउँमा बसेर प्रशासनिक सेवा लिन सक्नेछन्।” सडक सञ्जाल सङ नजोडिएको माथिल्लो डोल्पा भौगोलिक विकटताकै कारण विकास हुन सकेको छैन्।

    स्थानीयवासीहरू इलाका प्रशासन कार्यालय स्थापना हुने निर्णयले सास्ती कम हुने, समय , खर्च बचत हुने र सरकारप्रतिको विश्वास बढ्ने अपेक्षा गर्दै स्वागत गरेका छन्। जिल्लाको सदरमुकाम दुनैबाट तीन दिन पैदलयात्रापछि पुगिने यो उच्च उपत्यका मुलुककै सबभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती हो । जसको उचाई चार हजार मिटरभन्दा माथि रहेको छ । लामो समयदेखि यहाँका स्थानीय इलाका प्रशासन माग गर्दै आएका थिए । गृह मन्त्रालयले प्रशासन राख्ने निर्णय गरेसँगै यहाँका स्थानीय बासिन्दाले बेहोर्दै आएको सास्ती अन्त्य हुने बिश्वास लिइएको छ ।

    • डोल्पा इलाका प्रशासन
    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार
    जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार
    नेपाललाई भारतको जवाफ : लिपुलेक मार्ग दशकौँदेखि चल्दै आएको बाटो हो, कुनै नयाँ विकास होइन
    आज यी ठाउँमा भारी वर्षाको सम्भावना
    खल्तीबाट अध्यादेश
    नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ६.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    भर्खरै

    • १.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    • २.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    • ३.
      नेपाललाई भारतको जवाफ : लिपुलेक मार्ग दशकौँदेखि चल्दै आएको बाटो हो, कुनै नयाँ विकास होइन

    • ४.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ५.
      खल्तीबाट अध्यादेश

    • ६.
      नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

    • ७.
      आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    • ८.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.