नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
Advertisement
आज सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।