• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ८. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

९ वर्षदेखि तामाकोशी पुल अलपत्र

  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
  • कन्सल्टेन्टको गलत डिजाइनका कारणले यहाँको भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण नौ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो।

    Advertisement

    कन्सल्टेन्टले करीब १६४ टन स्टिल फेब्रिकेसनको सिफारिश गरेको थियो। दुई फरक वर्कसपमा डिजाइन गर्दा करीब २०४ टनको हिसाब निस्किएपछि डिजाइन गलत सावित हुनआएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ।

    कन्सल्टेन्टले सिफारिश गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटकपटक वर्कसप डिजाइन गर्दा पनि ४० टन तौल अपुग भएर अन्योल भएपछि नौ वर्षसम्म पुल बन्न सकेको छैन। फुटपाथसहित ६६ मिटर लम्बाइको एक लेनको पुल निर्माणका लागि विसं २०६६ माघ १८ गते रौताहा महादेव जेभीसँग ठेक्का सम्झौता भएको थियो।

    तीन करोड ५८ लाख ७१ हजार ६१६ को लागतमा २०६८ माघ १७ गते काम सम्पन्न हुनुपर्ने उक्त पुलको डिजाइन नमिल्दा हालसम्म पुल बन्न नसकेको हो। रौताहा महादेव जेभीले सम्झौताअनुसार करीब एक वर्षको अवधिभित्र स्टिल ट्रसबाहेक अन्य सम्पूर्ण काम सम्पन्न गरिसकेको दाबी गरेको छ।

    सडक डिभिजन कार्यालयले ठेकेदारलाई लगातार पुल बनाउन ताकेता गर्ने तर डिजाइन सिफारिश गर्ने कन्सल्टेन्टलाई कारबाही नगर्दा पुल अलपत्र परेको हो भन्छन् ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि ग्याल्बो तामाङ। “पुल बनाउँदा थपिएको पुलको पाता कसले बेहोर्ने भन्नेमै विवाद छ”, उनले भने।

    सडक डिभिजन कार्यालय चरिकोटदेखि सडक विभागको पुल महाशाखासम्मले समस्याको समाधान गर्न नसकेपछि क्षतिपूर्ति माग राख्दै ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा मुद्दासमेत दायर ग-यो। तर पछि कन्सल्टेन्टलाई कारवाही गरेर भेरियसनवापतको रकम भुक्तानी गर्ने सहमतिमा ठेकेदार कम्पनीले विसं २०७४ पुस २८ गते मुद्दा फिर्ता लिएता पनि हालसम्म काम अघि बढ्न सकेको छैन।

    “डिजाइन गलत भएकामा कन्सल्टेन्टले पनि गल्ती स्वीकार ग-यो” कम्पनीका आधिकारिक प्रतिनिधि तामाङले भने, “थपिएको फलामको भुक्तानी गर्नेमै कार्यालयकै आलटालले अड्किएको छ।” पुलको काम शुरु हुँदा फलामे पाताको बजार मूल्य प्रतिकिलो रु १४० थियो। तर अहिले रु ३४० पुगेको छ। यो बढेको मूल्यसमेत कसले बेहोर्ने भन्नेमा पनि विवाद उत्पन्न भएको तामाङले प्रष्ट पारे।

    पुलको काम शुरु हुँदा डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख उमेशविन्दु श्रेष्ठ थिए, पछि ६ डिई फेरिए, सबैको बचन ‘पुल जसरी पनि पूरा गर्ने’ भए तापनि कसैले पूरा गर्न सकेका छैनन्।

    सरकारको लगानीको पुल समयमा पूरा नभएपछि मार्बूको खानीखोलामा निर्माणाधीन खानीखोला–१ जलविद्युत् आयोजनाले आफ्नै लगानीमा पाँच वर्षअघि भोर्लेसहित चार बेलिब्रिज हालेर आफ्नो काम गरिरहेको छ।

    विगू गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जोड्ने भोर्ले पुल निर्माण हुनसके गौरीशङ्कर गाउँपालिका सिङ्गोलाई सुविधा पुग्छ। त्यस क्षेत्रमा खानीखोला, खारेखोला, घट्टेखोला, बध गुरुम्फी खोला र तिनेखु खोलामा आधा दर्जन बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। तर सात वर्षअघि पुलको दायाँबायाँ उठाएको एबुटमेन्ट चर्कनुका साथै रडहरु खिया लागेर खाइसके पनि पुल बन्ने पत्तो छैन।

    गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले भने समस्या तत्काल समाधान गर्दै पुल चाँडो बनाउनुपर्नेमा जोड दिए। त्यसैगरी केही दिनअघि मात्रै नयाँ डिई भएर आएका धर्मेन्द्र झाले पुलको प्रारम्भिक डिजाइनमा समस्या रहेको भए पनि पछिल्लो पटक १९४ टनको भेरियसन अर्डर पास भइसकेको उल्लेख गर्दै सोही अनुरुप ठेकेदारले तुरुन्त काम गर्नुपर्ने बताए। रासस

    बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.