• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, चैत ०८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

घोराहीको सैघामा विद्युत विस्तार ।

उज्यालो सडकको मधुर यात्री

रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ३. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ४. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ५. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ६. कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

  • ७. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

  • ८. इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

  • ९. राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

  • १०. डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान


  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
  • सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ। गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई १० हजार अनुदान उपलब्ध गराइने भएको हो।

    Advertisement

    गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवद्र्धन गर्ने उदेश्यले कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त योजना ल्याएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए।

    पालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८२/८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्सान कार्यक्रम अघि सारेको हो।

    कार्यक्रमबाट लाभ लिनका लागि पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा १० हजार अनुदान उपलब्ध गराउने जानकारी गराएको छ। उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफुले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने बताइएको छ।

    अनुदान प्राप्त गर्नका लागि कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरा उल्लेख गरिएको कम्तिमा तीन जना छिमेकीको हस्ताक्षर लगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए।

    त्यसका अतिरिक्त निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरि दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताए।

    गाउँपालिका उपाध्यक्ष निर माया तरामुका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्य रुपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने छ। पछिल्लो समयमा गाउँघरमा गाईपालन गर्ने परम्परा विस्तारै लोपहुँदै जान थालेको अवस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्नका लागि उक्त अभियान सञ्चालन गर्न लागेको हो। रासस

    • गुल्मि गाई पालन
    शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला
    दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित
    आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो
    बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र
    टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु
    टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ३.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ४.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ५.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ६.
      कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    भर्खरै

    • १.
      नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

    • २.
      दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

    • ३.
      आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो

    • ४.
      बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

    • ५.
      टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    • ६.
      टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

    • ७.
      घोराहीको सैघामा विद्युत विस्तार ।

    • ८.
      उज्यालो सडकको मधुर यात्री

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.