• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ५. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ६. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ७. सुनको मुल्यमा भारी वृद्धि

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • १०. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आठबिसकोट सहकारी : न्यायिक समितिको पत्राचार पछि कर्जा लिएको रकम फिर्ता दिन थाले


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट स्थित आठबिसकोट बचत तथा ऋण सहकारी बाट रकम लिएर नतिर्नेहरुले न्यायिक समितिको पत्राचार पछि रकम फिर्ता गरेका छन्। गत जेठ २६ गते सहकारीको ऋण फिर्ता गर्न न्यायिक समितिले पत्राचार गरेको थियो ।

    Advertisement

    सोही पत्र अनुसार कर्जा लिएकाहरुले रकम फिर्ता गरेको न्यायिक समितिले जनाएको छ । समितिका उजुरी प्रशासक रत्न बहादुर परियारका अनुसार पत्र पठाएपछि चार जनाले रकम फिर्ता गरेका हुन्। उनीहरुले करिब ३ लाख रुपैयाँ फिर्ता गरेका हुन्।

    सहकारी बाट ऋण लिएर फिर्ता नगर्ने ३६ जनालाई न्यायिक समितिले पत्राचार गरेको थियो । उक्त पत्रपछि चार जनाले रकम फिर्ता गरेको र अन्यले पनि रकम फिर्ता गर्ने क्रम जारी रहेको समितिले जनाएको छ । सबैभन्दा बढी रकम लिने दुई पाईलट र कर्णाली वेभरेजले भने रकम फिर्ता गरेका छैन । उनीहरुबाट मात्रै झन्डै १ करोड ३० लाख रकम सहकारीलाई फिर्ता गर्नुपर्ने छ ।

    न्यायिक समितिका संयोजक धन कुमारी शाहीका अनुसार सबैलाई पत्राचार गरेर अन्तिम मौका दिइएको बताईन्। उनले भनिन, अब पनि अटेरी गर्नेहरुलाई कानुन बमोजिम थप कारबाहीका लागि अगाडी बढाईन्छ । पत्राचार पछि रकम फिर्ता गर्न सुरु भएको छ । ठुलो रकम लिएर अटेरी गर्नेहरुलाई कानुनी प्रक्रिया सुरु गर्ने उनको भनाई छ ।

    उक्त सहकारीमा नगरपालिकाको डेढ करोड सहित २ करोड बढी रकम हिनामिना भएको छ । बचतकर्ता सहित नगरपालिकाको रकम डुबेपछी अहिले सहकारी बन्द अवस्थामा रहेको छ ।

    • आठबिसकोट सहकारी
    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
    सुनको मुल्यमा भारी वृद्धि

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ५.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ६.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    भर्खरै

    • १.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • २.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ३.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ४.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ५.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    • ७.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ८.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.