• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यस गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ।

    Advertisement

    गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्री कै रहेको छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्। रञ्जन राईको मिक्सिङ र मास्टरिङ रहेको उक्त गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो।

    गीतको अडियो तथा भिडियो सार्वजनिक अधिकार ‘मुकेश सुवेदी अफिसियल’ युट्युब च्यानलमा रहेको छ।

    गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। भिडियोमा पुरू भण्डारी, बिनिता दहाल र दिनेश काठायत काजी ले अभिनय गरेका छन्। भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका हुन भने उमेश बहादुर शाहले छायांकन गरेका छन । पदम सुवेदीको सम्पादन र रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको छ ।

    भिडियोको पोस्टर डिजाइन सुबास शाह र लक्ष्मण चौहानले गरेका छन् भने भिडियोको निर्माण मुकेश सुवेदीले गरेका हुन्।

    गीतले युवा पुस्ताको प्रेम, टुटन र छुट्टिएको सम्बन्धलाई समेट्ने प्रयास गरेको छ। भिडियोको सम्पूर्ण पक्षले गीतको भावलाई सजीव बनाएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

    ‘छुट्टै संसार’ नेपाली गीतसंगीतप्रेमीहरूका लागि नयाँ स्वाद हो, जसले भावनात्मक कथावस्तु र प्राविधिक पक्ष दुवैमा सशक्त उपस्थिति देखाएको छ।
    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।