दाङको तुलसीपुर उपमहानगरपालिका- १३ बखरियामा ना १ ख ४००९ नम्बरको बस दुर्घटना हुँदा २५ जना भन्दा बढी घाइते भएका छन्।
आइतबार बिहान करिब ११ बजे दुर्घटना परेको बसमा सवार घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।
‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरीले जानकारी दिएको छ । थप विवरण आउँन बाँकी छ ।