• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

आज कुन-कुन राजमार्ग ठप्प?

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

लोकप्रिय समाचार

  • १. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • २. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ३. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • ४. पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

  • ५. आज कुन-कुन राजमार्ग ठप्प?

  • ६. सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

  • ७. ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

  • ८. प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

  • ९. रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • १०. भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर र पहुँच विस्तार गर्न आवश्यक: बरिष्ठ शिक्षा अधिकृत बिष्ट


  •   मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । ग्रामीण भेगमा शिक्षाको गुणस्तर र पहुँच अझै पनि सन्तोषजनक अवस्थामा नरहेको आठबिसकोट नगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले बताएका छन्। ग्रामिण क्षेत्रमा शिक्षाको पूर्वाधार, दक्ष जनशक्ति र अभिभावकको सचेतनाको अभाव अझैपनी प्रमुख चुनौतीका रूपमा रहेको बिष्टले स्पष्ट पारे।

    Advertisement

    उज्यालोपाटी सँग विशेष कुराकानी गर्दै बिष्टले भने, “शिक्षा सबैका लागि भन्ने नारालाई व्यवहारमा उतार्न अझै धेरै काम गर्न बाँकी छ। ग्रामीण विद्यालयहरूमा शिक्षकको स्थायीत्व, सिकाइ वातावरण र बालमैत्री संरचनाको कमी छ।” विश्व प्रविधिको युगमा प्रवेश गर्दा हामी सङ भने प्रभावकारी शिक्षण सिकाई समेत छैन्। हाम्रो पालिका मात्रै होईन देशभरका धेरै जसो स्थानीय तहमा शैक्षिक अवस्था कम्जोर हुँदै गएको छ । हामिले शैक्षिक गुणस्तर सँगै शिक्षामा पहुँच बढाउन नयाँ योजना अघि सारेका छौँ । उनले भने।

    उनका अनुसार जिल्लाका दुर्गम क्षेत्रका विद्यालयहरूमा अझै पनि आधारभूत शैक्षिक सामग्रीहरूको अभाव छ। “कतिपय विद्यालयमा चर्पी छैन, कतै बस्नलाई कोठा छैन, भौतिक संरचनाको अभाव, प्रयोगशाला र पुस्तकालय छैनन्। कतै एकै कक्षामा तीन तहका विद्यार्थीहरू पढ्न बाध्य छन्,” उनले दुःख व्यक्त गरे। शिक्षामा पहुँच बढेपनी गुणस्तर भने खस्किरहेको उनले बताए । ग्रामीण क्षेत्र मात्रै नभएर नेपालका अधिकांश बिधालयहरुमा वर्षेनी गुणस्तर खस्किदै गएको उनको दाबी छ ।

    शिक्षा अधिकृत बिष्टले स्थानीय सरकार र विधालय तथा अभिभावक सँग सहकार्य गर्दै समस्याहरू समाधान गरेमा शैक्षिक सुधार हुने बताए। “ हामीले शिक्षक, अभिभावक र स्थानीय सरकार सँग समन्वय गरेर विद्यालय सुधार योजना अघि बढाएका छौं। विद्यार्थीहरूको उपस्थिति बढाउने र सिकाइ सुधार्ने कार्य प्राथमिकतामा छ,” उनले भने।

    शिक्षा क्षेत्रमा अभिभावकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आम मानिसमा चेतना अभिवृद्धि गराउन अभिमुखीकरण र जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याउँदै आगामी दिनमा शिक्षक अभिमुखीकरण, भौतिक पूर्वाधार निर्माण र डिजिटल शिक्षाको पहुँच विस्तारमा केन्द्रित भएर काम गरिने प्रतिबद्धता जनाए।

    • पहुँच र गुणस्तर
    • शिक्षा सुधार
    मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
    सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक
    ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना
    भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
    आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    लोकप्रिय

    • १.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • २.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ३.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ४.
      पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

    • ५.
      आज कुन-कुन राजमार्ग ठप्प?

    • ६.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ३.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    • ४.
      ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

    • ५.
      भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    • ६.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ७.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ८.
      आज कुन-कुन राजमार्ग ठप्प?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.