• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद सुनारले शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना , कारबाही गर्न माग

जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

सुनको मुल्य निरन्तर घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने, प्रति सिलिण्डर ९५५ रुपैयाँ

पोखरामा डा.महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास गुरुङ पक्राउ ।

पोखराका पूर्व मेयर कृष्ण थापाको निधन ।

आज सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा

फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।

लोकप्रिय समाचार

  • १. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ४. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ५. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ६. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

  • ७. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • ८. गुल्मिबाट सागर ढकाल निर्वाचित

  • ९. समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

  • १०. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज यि ठाउँमा वर्षा हुने

  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    Advertisement

    आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउनेछ ।

    सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भू-भागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद सुनारले शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना , कारबाही गर्न माग
    जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
    सुनको मुल्य निरन्तर घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
    आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने, प्रति सिलिण्डर ९५५ रुपैयाँ
    पोखरामा डा.महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास गुरुङ पक्राउ ।
    पोखराका पूर्व मेयर कृष्ण थापाको निधन ।

    लोकप्रिय

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ४.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ५.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ६.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    भर्खरै

    • १.
      रास्वपा सांसद सुनारले शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना , कारबाही गर्न माग

    • २.
      जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

    • ३.
      सुनको मुल्य निरन्तर घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

    • ४.
      आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने, प्रति सिलिण्डर ९५५ रुपैयाँ

    • ५.
      पोखरामा डा.महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास गुरुङ पक्राउ ।

    • ६.
      पोखराका पूर्व मेयर कृष्ण थापाको निधन ।

    • ७.
      आज सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ८.
      विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.