• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

आज यी ठाउँमा हुनेछ वर्षा

एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

१०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

लोकप्रिय समाचार

  • १. १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

  • २. तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

  • ३. डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

  • ४. एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

  • ५. कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

  • ६. एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

  • ७. आज यी ठाउँमा हुनेछ वर्षा

  • ८. दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

  • ९. ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

  • १०. एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

अन्तरजातिय विहे गर्नेलाई नगद सहित सम्मान गर्ने


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • पर्वत । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ ।

    Advertisement

    जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले दलित र गैरदलित समुदायबीच रहेको विभेदविरुद्ध सन्देश प्रवाह गर्न यस्ता दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको जानकारी दिए ।

    “अहिले पनि समाजमा जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार कायमै हुनु दुःखद कुरा हो । यस्ता कुप्रथा अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछूत मुक्त गाउँपालिका बनाउने उद्देश्यले यस्तो कार्यक्रम लागू गरिएको हो”, उनले भने ।

    गाउँपालिका अध्यक्ष राजु आचार्यले यस कार्यक्रमले समाजमा देखिएको जातीय छुवाछूत र विभेद अन्त्य गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।
    गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीहरूले १५ दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । पालिकामा दर्ता हुने आवेदनका आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताए ।

    आर्थिक वर्ष २०८१-८२ को लक्षित वर्ग तर्फको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत जिल्लामै पहिलोपटक यस्तो कार्यक्रम गर्न लागिएको हो ।

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग
    आज यी ठाउँमा हुनेछ वर्षा
    एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
    ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।
    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने
    सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    लोकप्रिय

    • १.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • २.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ३.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    • ४.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ५.
      कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

    • ६.
      एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

    भर्खरै

    • १.
      कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

    • २.
      आज यी ठाउँमा हुनेछ वर्षा

    • ३.
      एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

    • ४.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • ५.
      आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    • ६.
      सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    • ७.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ८.
      दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.