आठबिसकोट नगरपालिका भित्रका आधारभुत शिक्षा ( कक्षा- ८ ), को वार्षिक परीक्षा समय तालिका र परीक्षा केन्द्रहरुको नामावली प्रकाशन गरीएको छ । आधारभुत शिक्षा परिक्षा सम्वनय तथा सञ्चालन समितिको माघ २५ गते बसेको बैठकले आधारभूत शिक्षाको परिक्षा तालिका सार्वजनिक गरेको हो ।
Advertisement
समय तालिका अनुसार आगमी चैत ७ गतेदेखि परिक्षा सञ्चालन हुने शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले जानकारी दिए । उनका अनुसार पालिकाभर ६ वटा परिक्षा केन्द्र कायम गरिएको छ । भने ९१७ जनाले आधारभूत शिक्षाको परिक्षा दिन पाउने छन्।
पुरा जानकारी हेर्नुहोस :

