• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एनभिएल: अन्नपूर्णको तेश्रो जित

लोकप्रिय समाचार

  • १. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • २. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ३. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • ६. कर्णालीसँग अन्नपूर्ण पराजित

  • ७. भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

  • ८. आज घट्यो सुनको मूल्य

  • ९. भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

  • १०. अन्नपूर्णको पहिलो जित

सम्पादकीय : आठबिसकोट सहकारी पीडितले न्याय पाउन


  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
  • देशभर संकटमा परेका कति सहकारीमा कति बचतकर्ताको कति रकम डुबेको छ भन्ने अध्ययन हुनै बाँकी रहेको अवस्थामा ग्रामीण क्षेत्रका सहकारीको पनि सोही समस्या देखिएको छ । राज्यले गहिरो अनुसन्धान र निर्मम कारबाहीमा इच्छाशक्ति गरे मात्र सर्वसाधारणको बचत फिर्ता हुन सक्छ। तर देशैभरका सहकारीहरुको अवस्थाबारे सरकार नै जानकार नहुँदा सहकारीमा बचतकर्ताको पैसा डुब्ने गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता भइ सञ्चालमा आएको आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा नगरपालिका र वचतकर्ताको करिब २ करोड रुपैयाँ डुबेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि सहकारी ठगीका घटना बढिरहेका छन्।

    Advertisement

    पाँच करोड पुँजीमा सञ्चालित आठबिसकोट सहकारी संस्था बाट ऋण लिएकाहरुले कर्जा चुक्ता नगरेपछी सहकारी समस्याग्रस्त अवस्थामा पुगेको छ । बचत कर्ताको बचत रकम, शैक्षिक ऋण, घरेलु तथा साना उधम कर्जा, बिपन्न शेयर लगानी गरेर आठबिसकोट नगरपालिकाले १ करोड ७७ लाख रुपैयाँ डुबेपछी अहिले सहकारी बन्द अवस्थामा छ । सहकारीमा विश्वमा देखिएका समस्या, समाधानका लागि अपनाइएका तकनिकीदेखि नेपालको सहकारी आन्दोलन र त्यहाँभित्रका विकृतिलाई यसले मिहिन ढंगले केलाएको छ । आठबिसकोट नगरपालिकाको कार्यपालिकाको बैठकले तीन सदस्यीय छानबिन समिति बनाएर समितिले प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ । प्रतिवेदनमा सहकारी बाट कर्जा लिएर नतिर्ने ३६ जनालाई तत्काल कारबाही गरी कर्जा असुल गर्नुपर्ने उल्लेख छ । प्रमाणसहित प्रतिवदेनले दोषीहरु यकीन गरिदिएको छ । करिब दुई सय बचत कर्ताले सहकारीमा बचत गरेको ५ लाख सहित आठबिसकोट नगरपालिकाको डेढ करोड रुपैयाँ बिभिन्न राजनैतिक दलका कार्यकर्ताहरु र उधोग सञ्चालकहरुलाई दिइएको छ । उक्त रकम ती पीडितले पाउनुपर्छ । छानबिन समितिले कारबाही र थप अनुसन्धानका लागि बाटो खुल्ला गरेको छ । प्रतिवेदनका आधारमा अब सहकारीको कर्जा नतिर्ने विरुद्ध कडा एक्सन लिनुपर्छ ।

    सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न बनेको समितिले ३६ जनाको संलग्नता पुष्टि गर्दै कारबाहीका लागि न्यायिक समितिलाई सिफारिस गरेको छ । यसबाट आफ्नो बचत गरेको रकम फिर्ता आउने आशमा बचतकर्ता छन ।आठबिसकोट सहकारीको छानबीन अब कुनै कारणले पनि रोकिनु हुँदैन । विपन्न नागरिकको जीवनस्तर उकास्ने अस्त्र मानिएको सहकारी कसरी उनै गरीबको कमाइ लुट्ने साधन बन्दै छ? यसलाई गम्भिरताका साथ लिनुपर्छ । स्थानीय तहका जनप्रतिनिधिकै मिलिभगतले सहकारीको लापरवाही झनै बढ्दै गएको छ । सहकारीको पैसा अपचलन गर्ने लाई कानुनी दायरामा ल्याएर वास्तविक सहकारी पीडितले न्याय पाउनुपर्छ ।

    ग्रामीण क्षेत्रका सहकारी विपन्न जनताको जिवनस्तर उकास्न कि जनताको पैसा लुट्न ? यो गम्भिर प्रश्न उठेको छ । गाउँमै सहकारीको बदमासीले सहकारी क्षेत्र सुधार होला भनेर आशा गर्नु बेकार छ । स्थानीय सरकार सक्रिय भएर सहकारीलाई नियमन गर्यो भने मात्र सहकारीमा यस्तो विकृति रोकिन सक्छ, अन्यथा सहकारीहरूमा बदमासी भइरहनेछ । आठबिसकोट सहकारीको निष्पक्ष छानबीन गरेर बचतकर्ताको पैसा फिर्ता गरियोस्। पसिना बगाएर बचत गरेको रकम सर्वसाधारण ले पाउनुपर्छ । न्यायिक समितिले छलफलको माध्यमबाट निकास खोज्नुपर्छ ।

    • आठबिसकोट सहकारी
    • सम्पादकीय
    • सहकारी ठगी प्रकरण
    सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य
    बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?
    एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
    उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य
    सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
    कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    लोकप्रिय

    • १.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    • ६.
      कर्णालीसँग अन्नपूर्ण पराजित

    भर्खरै

    • १.
      आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

    • २.
      बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

    • ३.
      एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

    • ४.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ५.
      सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

    • ६.
      कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    • ७.
      युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

    • ८.
      आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.