• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एनभिएल: अन्नपूर्णको तेश्रो जित

लोकप्रिय समाचार

  • १. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • २. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ३. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • ६. कर्णालीसँग अन्नपूर्ण पराजित

  • ७. भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

  • ८. आज घट्यो सुनको मूल्य

  • ९. भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

  • १०. अन्नपूर्णको पहिलो जित

सहकारीबाट १ करोड ऋण लिएर पाइलट बने तर पैसा फिर्ता गरेनन*

"कार्यविधि बनाएर ऋण प्रवाह, बचतकर्ताको पैसा स्वाहा "

  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
  • आठबिसकोट । सहकारी बाट कर्जा लिएर नतिरेपछि सहकारी बन्द भएको छ । आठबिसकोट नगरपालिकाको रोहवरमा आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत आठबिसकोट-५ का ललित भण्डारी र १० वडाका गोविन्द केसीले पाइलट अध्ययनका लागि २०७५ सालमा ५०/५० लाख ऋण लिए । पाँच वर्ष वितिसक्दा पनी उक्त रकम फिर्ता नगर्दा अहिले सहकारी समस्याग्रस्त बनेको छ । उनीहरु सहित ३६ जनाले सहकारीको रकम नतिर्दा बचतकर्ता र आठबिसकोट नगरपालिकाको करिब २ करोड रुपैयाँ डुबेको छ ।

    Advertisement

    उनीहरुले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स सकाएर पनि जागिर सुरु गरिसके तर नगरपालिकाले उनीहरूलाई दिएको ५०/५० लाख रुपैयाँ भने फिर्ता गरेनन्। २०७५ साल साउन २३ गते नगरपालिकाले शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ बनाएर सहकारी मार्फत दुबैजनालाई ऋण दिएको थियो । कार्यविधि अनुसार कोर्ष पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । तर उनीहरुले जागिर सुरु गरेको झण्डै एक वर्ष हुनैलाग्दा व्याज समेत संस्थालाई नबुझाएको बताईएको छ ।

    नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि उनीहरुलाई ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्यायो र नगरपालिकाकै रोहवरमा संस्थाबाट ऋण लिएर जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाईयो । अहिले न त ऋण चुक्ता गरे न त कार्यविधि मा उल्लेख भए अनुसार नगरपालिकाले तिनिहरुलाई कारबाही नै गर्यो । यता उक्त रकम चुक्ता नगर्दा सहकारी बन्द अवस्थामा पुगेको र बचतकर्ताको बचत रकम पनि फिर्ता गर्न नसकिएको सहकारी का अध्यक्ष हरि प्रसाद शर्मा बताउँछन्।

    आर्थिक रुपले विपन्न, सिमान्तकृत तथा लक्षित वर्गका विध्यार्थी लाई उच्च शिक्षा हासिल गर्नका लागी नगरपालिकाले कार्यविधि निर्माण गरेको थियो । इन्जिनियर, चिकित्साशास्त्र र पाइलट अध्ययनका लागि ५० लाख सम्म विना व्याज ऋण उपलब्ध गराउँदै आएको छ ।
    यस अघि प्रकाशित तस्वीर सम्बन्धित व्यक्तिको अनुरोधमा हटाईएको छ – सम्पादक

    • आठबिसकोट सहकारी
    • पाइलट अध्ययन
    मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य
    बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?
    एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
    उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य
    सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
    कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    लोकप्रिय

    • १.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    • ६.
      कर्णालीसँग अन्नपूर्ण पराजित

    भर्खरै

    • १.
      आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

    • २.
      बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

    • ३.
      एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

    • ४.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ५.
      सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

    • ६.
      कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    • ७.
      युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

    • ८.
      आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.