• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

कुरुप बन्दै राडी बजार सिंग्रार्ने जिम्मा कस्को ?

"पार्किङ व्यवस्थापनमै चुक्यो सरकार  "

  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
  • आठबिसकोट । स्थानीय सरकारले पार्किङ व्यवस्थापन गर्न नसक्दा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई सुन्दरनगरकोरुपमा विकास हुन्छ भन्ने आठबिसकोट नगरवासीको सपना सपनामा सिमित रहेका छन ।

    Advertisement

    अघिल्लो वर्षका जनप्रतिनिधीहरु पार्किङ समेत व्यवस्थापन गर्न नसकेपनी दोस्रो कार्यकालका जनप्रतिनिधीवाट यातायात  व्यवस्थापनसंगै आठबिसकोटमा अहिले पनि मुख्य सडक आसपास जताततै छरिएर रहेका अटो ग्यारेज , मोटरसपाट र हाडर्वयर पसल, सडकमा जथाभावी थुपारिएको माटो, ढुंङ्गा ले बजार क्षेत्र , कुरुप वनेको छ । त्यसै गरि भित्री बजारमा यत्रतत्र छरिएका तारहरुफुटफाट वजार र अव्यवस्थित सडक पार्किङ्गले थप कुरुप बनेको छ ।

    नगर अस्पतालबाट निस्कने फोहोर समेत व्यवस्थापन नहुँदा थप बजार क्षेत्रमा दुर्गन्ध फैलाउँदै गएको छ । औषधीजन्य फोहोर जलाउँदामानिसमा गम्भिर किसिमका रोगहरु लाग्नुका साथै जलवायु परिवर्तनमा असर गरिरहेको स्थानीयको गुनासो छ । आठबिसकोट नगरअस्पतालबाट निस्कने फोहोरको  व्यवस्थापनमा नत स्थानीय सरकारको चासो देखिएको नत बजार व्यवस्थापन समितिको चासोदेखाएको छ । त्यस्तै बजार आसपासमा सुविधाको नाममा अव्यस्थित रहेका तार भोलीको दिन दुर्घटना निम्ताउने कारण नबन्ला भन्नेसकिदैन ।

    वजार भन्ने वितिक्कै हेर्दा मनमोहक हुने पर्ने हो ।
    तर राडी बजार हेर्दा त्यस्तो आभास हुँदैन । बजार क्षेत्रमा गरिने पार्किङ्गले साँगुरिदै गएको छ । त्यस माथि सागँुरा सडक सडकपेटीमामौलाउदै गएको फाटफुट व्यापार र घर निर्माण गर्दा बिच सडकमा थुपारिएको निर्माण सामग्रीले पैदलयात्रीलाइ समेत सास्ती पुराएकोस्थानीय बताउँछन्।

    पार्किङ व्यवस्थापन मुख्य चुनौती

    बजार क्षेत्रमा जथाभावी पार्किङ गर्दा थप चुनौती देखिएको छ । पाँच वर्ष पहिला निर्माण सम्पन्न भएको आठबिसकोट–९ स्थित नर्सरीमारहेको बसपार्क  २०७९ माघमा सञ्चालनमा आयो । आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले एक कार्यक्रमका बीच बसपार्कऔपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गरे तर त्यो वर्सपार्क एक हप्तामै बन्द भयो ।

    अहिले सानाठुला सवारी साधनहरु बिच बजार क्षेत्रमै जथाभावी पार्किङ गरिरहेका छन्।  अत्याधुनिक बसपार्क निर्माण भैसक्दा पनीसञ्चालनमा नआउँदा यातायात व्यवसायी र यात्रुलाई सास्ती हुंदै आएको छ । पटक पटक नगरपालिकाले जथाभावी पार्किङ नगर्ननिर्देशन दिदै आएपनी मनपरी ढंगले बजार क्षेत्रमा पार्किङ गर्दै आएका छन्।

    बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया
    नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा
    कस्तो छ आजको मौसम ?
    आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • २.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ३.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ४.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ५.
      कस्तो छ आजको मौसम ?

    • ६.
      आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    • ७.
      रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

    • ८.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.