• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

“यात्राको अर्को अध्याय” -सपना न्यौपाने

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

आज बढ्यो सुनको मूल्य

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ३. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ४. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ५. दुर्गा प्रसाई फेरी पक्राउ

  • ६. गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ९. आज यी ठाउँमा भारी वर्षा हुने

  • १०. आज घट्यो सुनको मूल्य

यसपटक जुम्लामा २० हजार मेट्रिक टन भन्दा धेरै स्याउ उत्पादन


  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
  • जुम्लाकम यो वर्ष २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन ९४६ क्विन्टल० स्याउ उत्पादन भएको छ।

    Advertisement
    जुम्लाका आठवटै स्थानीय तहको स्याउ विक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ।

    ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताए। उनले भने,  ‘बसबाट एक हजार छ सय ६० मेट्रिक टन, जिप र हाइसबाट छ सय ६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ।’

    त्यस्तै मालवाहक ट्रकबाट छ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ। आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन्। जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य रु ६० मा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ।

    शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “यात्राको अर्को अध्याय” -सपना न्यौपाने
    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह
    श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ
    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
    आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?
    आज बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ५.
      दुर्गा प्रसाई फेरी पक्राउ

    • ६.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    भर्खरै

    • १.
      “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

    • २.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • ३.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ४.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    • ५.
      आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

    • ६.
      आज बढ्यो सुनको मूल्य

    • ७.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • ८.
      रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.