• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

आठबिसकोटमा शान्ति सुरक्षा र अ’पराध नियन्त्रणसम्बन्धी सचेतना


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिममा शान्ति सुरक्षा र अ’पराध नियन्त्रण सेवा प्रवाहसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा आठबिसकोट नगरपालिकामा शनिवार पालिकाको प्रांगणमा कार्यक्रम गरिएको थियो ।

    Advertisement

    रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोख्रेलले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् । प्र’हरी प्रमुख पोख्रेलले जनताको समस्यामा हरेक समय सेवाका लागि आफु तयार भएको बताउँदै शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आम नागरिकको ठूलो भूमिका रहने बताए । उनले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख दायित्व रहेको बताए ।

    आफू जिल्लामा कार्यरत रहँदासम्म सबैसँग समन्वय गरी इमान्दारितापूर्वक जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । शान्ति सुरक्षा कायम गर्ने क्रममा सबैसँग समन्वय र सहकार्य गर्ने समेत उनले बताए । पछिल्लो समयमा आठबिसकोटमा लागुऔषध बढेकाले स्थानीय सरकारले प्रहरीसँग सम्वनय गरेर लागुऔषध नियन्त्रणमा सहयोग गर्न पोख्रेलले अनुरोध गरे।

    त्यस्तै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले शान्ति सुरक्षा भयो भने सेवा प्रवाह गर्न सजिलो हुने बताए । सचेतना कार्यक्रममा बोल्दै प्रजिअ जिसीले शान्ति सुरक्षा कायम भयो भने मात्रै शान्ति सुरक्षा अ’पराध नियन्त्रणमा सजिलो हुने बताएका हुन् ।

    साथै, उनले जिल्लाभर चल्ने सवारी साधनमा मनपरी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु राख्ने सवारी साधन चेकजाँचमा कडाई गरिने जानकारी दिए । उनले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन प्रहरीमार्फत जिल्लाभर सक्रियता बढाउने बताए ।

    कार्यक्रममा जिल्लास्थित सरकारी गैरसरकारी संघसंस्थाका प्रतिनिधि, राजनैतिक दल, शिक्षक विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा
    आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी
    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • २.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ३.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ५.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • ६.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ७.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ८.
      घट्यो पेट्रोलको मूल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.