• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ २५, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिका मृत्यु प्रकरण: चालकविरुद्ध पाँच दिनको म्याद थप

रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

निर्वाचन पछि संसद ‘सर्कस’ बन्ने देख्छु- प्रलोपा नेता सन्तोष परियार ।

प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

निर्वाचनको लागि गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने ।

जन्ती बोकेको बस दुर्घटना ८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

  • २. ६२औं वार्षिकोत्सवको अवसरमा कालिका मा.वि.को रक्तदान कार्यक्रम सप्पन्न ।

  • ३. कर्णाली सहित देशभर नेकपाले चुनाव जित्छ – नेता केसी

  • ४. प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

  • ५. नेकपाका उम्मेदवार शर्माले चुनाव अवधिभर खादा माला नलगाउने

  • ६. कालिका मा.वि. को ६२औँ वार्षिकोत्सव सम्पन्न ।

  • ७. तोलामा १३ हजार घट्यो सुनको मुल्य

  • ८. इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

  • ९. अब प्रतिपक्षी पनि नयाँ हुनेछन संसदमा पुराना सर्प पाल्न सकिँदैन – रवि लामिछाने ।

  • १०. निर्वाचन आयोगले दोस्रोपटक बालेनसँग स्पष्टीकरण सोध्यो ।

एकै वर्षमा १० लाख भन्दा बढीको निगुरो बिक्री

  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
  • बागलुङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जंगलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।

    Advertisement

    लेकाली जंगलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले रु १० लाख ५० हजारको निगुरो बिक्री गरिन् ।

    पुर्जाले भनिन्, ‘वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा रु एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौं ।’

    पुर्जाले मात्रै यस वर्ष ८ लाख ५० हजार रूपैयाँ र माया पुनले २ लाख ५० हजार रूपेयाँको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए । रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मी होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा रु ८० र खुद्रा प्रतिमुठा रु १०० मा बिक्री हुने गरेको छ ।

    मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
    इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा
    रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिका मृत्यु प्रकरण: चालकविरुद्ध पाँच दिनको म्याद थप
    रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै
    तोलामा १३ हजार घट्यो सुनको मुल्य
    नेकपाका उम्मेदवार शर्माले चुनाव अवधिभर खादा माला नलगाउने

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

    • २.
      ६२औं वार्षिकोत्सवको अवसरमा कालिका मा.वि.को रक्तदान कार्यक्रम सप्पन्न ।

    • ३.
      कर्णाली सहित देशभर नेकपाले चुनाव जित्छ – नेता केसी

    • ४.
      प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

    • ५.
      नेकपाका उम्मेदवार शर्माले चुनाव अवधिभर खादा माला नलगाउने

    • ६.
      कालिका मा.वि. को ६२औँ वार्षिकोत्सव सम्पन्न ।

    भर्खरै

    • १.
      महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

    • २.
      इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

    • ३.
      रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिका मृत्यु प्रकरण: चालकविरुद्ध पाँच दिनको म्याद थप

    • ४.
      रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

    • ५.
      पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

    • ६.
      निर्वाचन पछि संसद ‘सर्कस’ बन्ने देख्छु- प्रलोपा नेता सन्तोष परियार ।

    • ७.
      प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

    • ८.
      निर्वाचनको लागि गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.