• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा

बाढी पहिरोको सम्भावित जोखिमका कारण पोखरामा विधालय २ दिन बिदा

डोल्पामा सीता एयरको जहाज दुर्घटना

रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?

नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ

महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

सुनको मूल्य बढ्यो

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ३. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ४. गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

  • ५. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ६. आज बढ्यो सुनको मूल्य

  • ७. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

  • ८. संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

  • १०. भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

बाढी पहिरोको सम्भावित जोखिमका कारण पोखरामा विधालय २ दिन बिदा


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।

    Advertisement

    महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिन स्थानीय बिदा दिने निर्णय गरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

    ‘सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको छ,’ उनले भने, ‘उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ ।’ मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको उनले बताए ।

    यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेको थियो । मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ । ‘यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ,’ आचार्य भन्छन्, ‘सुरक्षा नै पहिलो प्राथमिकता हो ।’

    • पोखरा
    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा
    डोल्पामा सीता एयरको जहाज दुर्घटना
    रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?
    नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ
    महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ४.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    • ५.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ६.
      आज बढ्यो सुनको मूल्य

    भर्खरै

    • १.
      सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • २.
      १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा

    • ३.
      बाढी पहिरोको सम्भावित जोखिमका कारण पोखरामा विधालय २ दिन बिदा

    • ४.
      डोल्पामा सीता एयरको जहाज दुर्घटना

    • ५.
      रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?

    • ६.
      नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ

    • ७.
      महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

    • ८.
      सुनको मूल्य बढ्यो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.