• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

१०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

लोकप्रिय समाचार

  • १. १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

  • २. तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

  • ३. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

  • ४. विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

  • ५. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

  • ६. आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

  • ७. सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

  • ८. बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

  • ९. भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

  • १०. पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

एसईई पूरक परीक्षा असार १ गतेदेखि: ‘एनजी’ आएका सबै विषयमा परीक्षा दिन पाइने


  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
  • काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘एनजी’ (नॉन-ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

    Advertisement

    यस वर्षको नियमित परीक्षामा सहभागी भएर कुनै पनि विषयमा न्यूनतम अंक ल्याउन नसकेका विद्यार्थीहरूको शैक्षिक सत्र खेर नजाओस् भन्ने उद्देश्यले बोर्डले परीक्षाको तालिका तय गरेको हो।

    बोर्डले यसपटक विद्यार्थीको हितलाई ध्यानमा राख्दै परीक्षाको नीतिमा महत्त्वपूर्ण परिवर्तन समेत गरेको छ। विगतका वर्षहरूमा बढीमा दुई वटा विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा यस वर्षदेखि भने नियमिततर्फका परीक्षार्थीले ‘एनजी’ आएका सबै विषयमा पूरक परीक्षा दिन पाउनेछन्।

    बोर्डले अपनाएको यो लचिलो नीतिका कारण जतिसुकै विषयमा ग्रेड पुर्‍याउन नसकेका परीक्षार्थीहरूले पनि असार १ गतेदेखि सञ्चालन हुने परीक्षामा सामेल हुने अवसर पाउने भएका छन्।

    मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।
    तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै
    डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ
    एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै
    कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार
    भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    लोकप्रिय

    • १.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • २.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ३.
      सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    • ४.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

    • ५.
      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

    • ६.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    भर्खरै

    • १.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • २.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ३.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    • ४.
      एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

    • ५.
      कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

    • ६.
      भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    • ७.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    • ८.
      प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.