• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

“यात्राको अर्को अध्याय” -सपना न्यौपाने

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

आज बढ्यो सुनको मूल्य

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ३. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ४. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ५. दुर्गा प्रसाई फेरी पक्राउ

  • ६. गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ९. आज यी ठाउँमा भारी वर्षा हुने

  • १०. आज घट्यो सुनको मूल्य

राडीज्युला शिक्षा क्याम्पस सञ्चालक समितिका सदस्यले दिए राजीनामा

"पुरानो समितिको कार्यकाल सकिए पनि नयाँ समिति गठन नभएको भन्दै असन्तुष्टी  "

  •   सोमबार, चैत १६, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ स्थित राडी ज्यूला शिक्षा क्याम्पस सञ्चालक समितिका सदस्यले राजीनामा दिएका छन् । कार्यकाल सकिदा पनि नयाँ समिति गठन हुन नसक्दा क्याम्पस संचालक समितिका सदस्य ललित चन्दले पद बाट राजीनामा दिएका हुन्।

    Advertisement

    चन्दले समयमै नयाँ नेतृत्व चयन नगरी पुरानै समितिलाई जिम्मेवारीमा राखिरहनु उचित नभएको जनाउँदै पदत्याग गरेका हुन्। आफु सहित समितिका अन्य दाधिकारीहरूले क्याम्पस प्रशासन र सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै पहल नभएपछि बाध्य भएर राजीनामा दिनुपरेको बताएका छन्।

    राजीनामा दिएका सदस्य चन्दले नयाँ समिति गठन गरी क्याम्पसको प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षसँग आग्रह समेत गरेका छन्। ०७८ मा मनिराज बटालाको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति गठन भएको थियो । ४ वर्षको कार्यकाल सकिएपछी पनि नयाँ समिति गठन हुन नसकेको चन्दले बताए ।

    • राडी ज्यूला शिक्षा क्याम्पस
    सोमबार, चैत १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “यात्राको अर्को अध्याय” -सपना न्यौपाने
    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह
    श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ
    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
    आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?
    आज बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ५.
      दुर्गा प्रसाई फेरी पक्राउ

    • ६.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    भर्खरै

    • १.
      “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

    • २.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • ३.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ४.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    • ५.
      आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

    • ६.
      आज बढ्यो सुनको मूल्य

    • ७.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • ८.
      रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.