सुजन बिश्वकर्मा
युवा व्यवसायी तथा कलाकार हिमलाल पौडेल “अभि” को लोक पप गीत “रातो रिबन” डिजिटल बजारमा सार्वजनिक भएको छ ।
सनिवार उनकै व्यवसायीक स्थल घार्मीमा शुक्ला साहित्य प्रतिष्ठानको रचना वाचान तथा रातो रिवन सार्वजनिकरण एक कार्यक्रमको आयोजना गरि गीतको विमोचन गरिएको हो ।
लामो समय देखि साहित्य तथा सांगीतिक क्षेत्रमा रुचि राख्दै कमल चलाउदै आएका हिमलालले बिगतमा पनि केहि सृजनाहरु ल्याइसकेका भएपनी छायामा परिरहेका उनले आफ्नो रुचीलाई निरन्तरता दिँदै अहिले नयाँ कोसेली लिएर आएका हुन् ।
पुरा भिडियो हेर्नुहोस :