• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

आज घट्यो सुनको मूल्य

खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

लोकप्रिय समाचार

  • १. विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  • २. वन अधिकृत घुससहित पक्राउ

  • ३. जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

  • ४. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • ५. भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

  • ६. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ७. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ८. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ९. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • १०. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

बिशेष सम्पादकीय: “जनताको रगत सस्तो भयो? ”रगतको खोलो बगाएर पुगेन सरकार ?


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • भदौ २३ गते काठमाडौं, विशेष गरी संसद क्षेत्र वरपर, सरकारी भ्रष्टचार, राजनीतिक असन्तुष्ट र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको विरोधले रङ्ग बदलियो। “Gen‑Z प्रर्दशन” नामाकरण गरिएका कलिला युवाहरुको प्रदर्शन प्रारम्भमा डिजिटल स्वतन्त्रता र भ्रष्टाचारविरूद्धको आवाज थिए, तर सुरक्षा फौजको रस्साकशी र गोलीप्रयोगका कारण यो रक्तरञ्जित क्रान्तिमा परिणत भयो। कम्तिमा १९ जनाको ज्यान गयो र सयौँ घाइते भएका छन् । सडकमा मच्चिएको तान्डवले सदन सम्म उग्ररुप लियो ।

    Advertisement

    सरकारले कारण देखाएको “प्लटफर्महरूलाई दर्ता र प्रतिनिधि नियुक्त गर्न नआएको” प्लेटफर्महरूको प्रतिबन्ध, युवा वर्गमा नै व्यापक आक्रोश जगायो। “Free speech मा यस्तो हस्तक्षेप अस्वीकार्य” भाव स्थानीय र अन्तर्राष्ट्रिय मानवअधिकार समूहले व्यक्त गर्दै आलोचना गरे । एकैदिन १९ जनाले ज्यान गुमाउनुपर्ने । राज्यबाटै भएको यो नरसंहारले आम नागरिकमा अविश्वास पैदा गरेको छ । गोलिले हत्या गरिएका नागरिकको अपराधमा केपी ओली र शेर बहादुर देउवाले जिम्मा लिनुपर्छ? १९ जनाको रगतले पुगेन? बिधार्थीका छातीमा गोली हानेर सत्ताको वरिपरि घुमिरहँदा झन कुर र अपमानजनक हुने छ ।

    शान्ति र सुरक्षा बहालीका लागि सरकारले सामाजिक सञ्जाल फिर्ता लिन बाध्य भयो, साथै गृह मन्त्रीले नैतिक जिम्मेवारी राजीनामा दिए। तर राजीनामा दिएर उम्किन मिल्दैन । गोली हान्न आदेश दिने देखि प्रधानमन्त्री सम्मल यसको कानुनी सजाय भोक्नुपर्छ । स्कुले जिवनका युवाहरुलाई पोशाकमै गोली हानेर हत्या गरिएको छ । यसले नेपालको लोकतान्त्रिक स्वास्थ्य र सरकारप्रति जनविश्वासमा ठूलो धक्का पुऱ्यायो। युवाहरू मात्र सन्देश दिएका छैनन् । तत्कालीन राजनीतिक संरचनाको पारदर्शिता र जवाफदेहितामा नयाँ आवाज उठाएका छन्।

    इतिहासले देखाएको छ, । जब राज्य आफैं हिंसाको योजनाकार वा मौन दर्शक बन्छ, । तब नरसंहार हुन्छ। बालबालिका माथि योजनाबद्ध ढंगले आक्रमण गरियो । नागरिक को छाती माथि गोला हान्ने सरकारप्रति नागरिक सचेत हुन जरुरी छ। शासकीय अपराधलाई सामान्यीकरण गर्ने संस्कार को अन्त्य हुन जरुरी छ । सरकार यदि जनताको हत्या हेरेर चुप लाग्छ भने त्यो मौनता पनि अपराध हो। यस्तो बेलामा, एक सचेत समाजले प्रश्न उठाउनै पर्छ । “सरकार, तिमी जनताको सुरक्षा गर्छौ कि ? नरसंहारको रक्षा?”

    • नरसंहार
    • सम्पादकीय
    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?
    पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    आज पनि घट्यो सुनको मुल्य
    आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
    बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    लोकप्रिय

    • १.
      विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

    • २.
      वन अधिकृत घुससहित पक्राउ

    • ३.
      जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

    • ४.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • ५.
      भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

    • ६.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    भर्खरै

    • १.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • २.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ३.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ४.
      आज पनि घट्यो सुनको मुल्य

    • ५.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ६.
      बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.