• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला जारी, काठमाडौंमा शुक्रबारदेखि सञ्चालन हुने


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • पोखरामा जारी अन्तर्राष्ट्रिय आईटी कार्यशालामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भएको छ। कार्यशालाको पहिलो दिन हिजो दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका छन् भने दोस्रो दिन आज त्यो संख्याभन्दा अझ बढी विद्यार्थीको उपस्थिति रहेको आयोजक दिप आइटी एण्ड एजुकेशनले जानकारी दिएको छ।

    Advertisement

    दुई दिनसम्म चल्ने यो कार्यशालामा विद्यार्थीहरूले सूचना प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा चासो र माग बढिरहेको विषयहरूबारे प्रत्यक्ष प्रशिक्षण प्राप्त गरिरहेका छन्। कार्यशालाको पहिलो दिनमा सहभागी विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI), भर्चुअल रियालिटी (VR) र अग्मेन्टेड रियालिटी (AR) जस्ता अत्याधुनिक प्रविधिहरूको बारेमा इन्डिया देखि आएका माइक्रोसफ्ट सर्टिफाई प्रशिक्षक द्वारा विस्तृत रुपमा सिकाइएको थियो। यसबाहेक, कार्यक्रम संयोजक तथा दिप आइटी एण्ड एजुकेशनका निर्देशक दिनेश लामिछानेले विद्यार्थीहरूले नयाँ अनुभव र ज्ञान हासिल गरेको बताएका छन्।

    कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहकार्य पनि भएको छ। माईक्रोसफ्टको सहकार्यमा सञ्चालित अजेङ्क्या डीवाई पाटिल युनिभर्सिटीका दुई स्नातक डिग्री कार्यक्रमहरूको बारेमा विद्यार्थीहरूलाई परामर्श प्रदान गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले नेपालमै बस्दा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर प्राप्त गर्ने सम्भावनाबारे जानकारी पाएका छन्।

    आगामी दिनमा काठमाडौंमा पनि यही कार्यशाला सञ्चालन हुने भएको छ। आयोजकले काठमाडौंको दियो महलमा यही भाद्र २० र २१ गते दुई दिनसम्म कार्यक्रम आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममा पनि पोखरामा झैँ ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

    कार्यक्रम संयोजक लामिछानेका अनुसार यस्तो कार्यशालाले विद्यार्थीहरूलाई विश्वव्यापी रोजगार बजारसँग प्रतिस्पर्धा गर्न आवश्यक सीप र जानकारी प्रदान गर्नेछ। उनले भने, “आजका विद्यार्थीहरू प्राविधिक क्षेत्रमा छिटो बदलिँदो प्रविधिसँग अपडेट रहनुपर्छ। यस किसिमका कार्यक्रमहरूले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

    विद्यार्थीहरूले समेत कार्यशालाप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्। उनीहरूले यसलाई आफ्नो शैक्षिक र व्यावसायिक यात्रामा मार्गदर्शन गर्ने सुनौलो अवसरका रुपमा लिएका छन्। पोखरामा सुरु भएको यो कार्यक्रम काठमाडौंमा निरन्तरता पाउने भएकाले राजधानीका विद्यार्थीहरू पनि प्रविधिको नयाँ आयामसँग परिचित हुनेछन्।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.