• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

आज देखि सिमबजारमा एक घर एक धारा सञ्चालनमा


  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट ११ सिम बजारमा आजदेखि एक घर एक धारा सञ्चालनमा आएका छन्। सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना आठबिसकोट वास इकाई द्वारा सञ्चालित सिमबजार खानेपानी आयोजना अन्तर्गत आज मंगलबार खानेपानीको धारा खोलेर उद्घाटन गरिएको हो ।

    Advertisement

    वास इकाइको तेस्रो सार्वजनिक परिक्षण तथा अनुगमन सँगै खानेपानीको एक घर एक धारा सञ्चालनमा आएका हुन्। आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले एक औपचारिक कार्यक्रमका बिच खानेपानीको धारा खोलेर उद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अथिति प्रमुख केसीले भने, “सबै नागरिकलाई सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्यसहित योजना अगाडि बढाएका छौं। जहाँ पहिलो सफलता सिमबजार बाट भएको छ, । अनुगमन सँगै सुधारको प्रक्रिया अघि बढाइँदैछ।” यसले दिगोपनाको काम गर्छ ।

    वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका सिमबजार बासीले अब खानेपानीमा सास्ती भोग्नु नपर्ने केसीले बताए । खानेपानी लाई दिगो बनाउन नगरपालिकाले योजना सम्पन्न गरिसकेपछि जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने हुंदा त्यसपछि धारा सञ्चालन, मर्मत व्यवस्थापन र मर्मत सम्भार कोष भएकाले आयोजनामा आउने समस्याहरु उपभोक्ताहरुकै जिम्मामा भएकाले त्यसको निगरानी गर्नुपर्ने बताए ।

    उक्त आयोजनामा एक घर एक धारा मार्फत ९९ वटा धारा निर्माण भएका छन्। निर्माण सम्पन्न पछि आजदेखि सिमबजारका घरघरका धारामा खानेपानी आएको छ । सो आयोजनामा ९० लाख ८६ हजार २ सय ७रुपैयाँ लागत बमोजिम उपभोक्ता समितिले नगरपालिका सँग सम्झौता गरि सुरु भएको आयोजना काम सम्पन्न भैसक्दा सम्म कामको खुद लागत ७५ लाख ८२ हजार ९ सय ४३ रुपैयाँ मा आयोजना सम्पन्न भएको प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाले जानकारी दिए। नगरपालिका भित्र एक घर धारा अन्तर्गत ४ सय ३ वटा धारा निर्माण भैसकेको बटालाले बताए ।

    धारा उद्घाटन कार्यक्रम तथा तेस्रो सार्वजनिक परिक्षणमा नगरप्रमुख रवि केसी, उपप्रमुख धन कुमारी शाही, बरिष्ठ शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्ट, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , प्रशासन शाखा प्रमुख सातौं अधिकृत नेत्र नारायण भण्डारी, वास संयोजक नरेन्द्र केसी, प्राविधिक शाखा प्रमुख कमल बिसी , योजना शाखा अधिकृत जंग बहादुर थामी लगायतको उपस्थिति रहेको कार्यक्रमको सामाजिक परिचालक बसन्त चन्दले सञ्चालन गरेका थिए ।

    मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      आज संविधान दिवस मनाईदैँ

    • २.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      आज बढ्यो सुनको मूल्य

    • ४.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ५.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ६.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      आज पनि घट्यो सुनको मूल्य

    • ८.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.