• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

आठबिसकोट सहकारीको ऋण ७ दिन भित्र बुझाउन न्यायिक समितिको पत्राचार

"वार्षिक १४ प्रतिशत व्याज र जरिवाना समेत बुझाउन निर्देशन दिइएको छ  "

  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट ९ राडी बजारमा रहेको आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले समयमै बचतकर्ताको कर्जा फिर्ता गर्न नसक्दा झन्डै दुई करोड रुपैयाँ अपचलन भएको छ । सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै आठबिसकोट नगरपालिकाले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ ।

    Advertisement

    समितिले पटकपटक सम्पर्क गर्दा अटेरी गरेपछी लिखित पत्राचार गरेर ७ दिनको समय दिइएको न्यायिक समितिका संयोजक तथा आठबिसकोट नगर उपप्रमुख धन कुमारी शाहीले जानकारी दिईन्। शाहीका अनुसार सहकारी संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले ७ दिने सूचना सार्वजनिक गरिएको हो । ७ दिनभित्र तिर्नुपर्ने साँवा, ब्याज नबुझाउने सहकारी ,ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने बताईएको छ । 

    आठबिसकोट नगरपालिका न्यायिक समितिले एक सूचना जारी गर्दै सहकारीबाट लिएको ऋण सात दिन भित्र चुक्ता गर्न आग्रह गरेको हो । न्यायिक समितिको माघ २१ गते बसेको बैठकले सहकारी बाट ऋण लिएर नतिर्ने ३६ व्यक्ति तथा उधोगलाई पत्राचार गरेर लिएको ऋण वार्षिक १४ प्रतिशत व्याज र जरिवाना सहित बुझाउन उल्लेख गरिएको छ ।

    जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो सोहीबमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा सात दिन भित्र भुक्तान गर्न पत्राचार गरिएको छ । न्यायिक समितिका संयोजक तथा आठबिसकोटका उपप्रमुख धन कुमारी शाहीले भनिन, सहकारी संस्थाको ऋण तिर्नु नपर्ने र सहकारीले सित्तैमा अनुदान दिएको हो की भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने लाई सहकारी ऐन अन्तर्गत कानुन बमोजिम कारबाही गर्नेछौँ ।

    आठबिसकोट सहकारीमा आठबिसकोट नगरपालिकाको एक करोड ७२ लाख र बचतकर्ताको पाँच लाख बढी रकम डुबेको छ । उक्त सहकारीमा समस्या देखिएपछी आठबिसकोट नगरपालिकाले तीन सदस्य सहितको सहकारी छानबीन समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदन अनुसार नगरपालिकाले थप कारबाहीका लागी न्यायिक समितिलाई जिम्मा दिएको थियो । न्यायिक समितिले सात दिन भित्र कर्जा चुक्ता गर्न ३६ जनालाई पत्राचार गरेको छ ।

    • आठबिसकोट सहकारी
    बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.